Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


जेबिएनएल सेक्युरिटिजले सोमबारदेखि धितोपत्र कारोबारसम्बन्धी सेवा सुरु

काठमाडौं । जेबिएनएल सेक्युरिटिज लिमिटेडले सोमबारदेखि धितोपत्र कारोबारसम्बन्धी सेवा सुरु गरेको छ । सोमबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक समारोहबीच सो कम्पनीको उद्घाटन गर्नुभएको हो । अध्यक्ष