Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


राष्ट्र बैकका गभर्नर पौडेललाई बर्खास्त गर्न जेनजी युवाको माग

काठमाडाैं। जेनजी युनाईटेडले नेपाल राष्ट्र बैकका गभर्नर डा. विश्वनाथ पौडेललाई बर्खास्त गर्न माग गरेको छ। युनाईटेडको प्रतिनिधि टोलीले आईतवार सिहंदरबारमा अर्थमन्त्री रामेश्वर खनाललाई भेटेर गभर्नर पौडेललाई बर्खास्त गर्न माग गरेको

प्रधानमन्त्री कार्कीले सत्ता जोगाउन १० बुँदे सम्झौताको नाटक मञ्चन गरेकाे जेनजी युवाकाे आराेप

काठमाडाैं। जेनजी समूहले सुशीला कार्की नेतृत्वको सरकारले सत्ता जोगाउन युवाहरुको भावना विपरित सम्झौताको नाटक गरेको आरोप लगाएका छन् । काठमाडौंमा बिहीबार असन्तुष्ट समूहले पत्रकार सम्मेलन गरी जेनजी आन्दोलनलाई नै हाईज्याक

भ्रष्टाचारको छानविन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्न जेनजी युवाको माग

काठमाडाैं। जेनजी पुस्ताका युवाहरुको एक समूह जेनजी २.० ले भ्रष्टाचारको छानविन गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेकाे छ। साेही समूहले गत भदौ अन्तिम साताको आन्दोलनलाई संस्थागत रुप

शहीदको स्मृति कार्यक्रममा उपस्थिति हुन सरकारका सबै मन्त्रीलाई जेनजी युवाकाे निम्तो

काठमाडाैं। जेनजी २.० राष्ट्रिय अभियानले शहीदहरुको स्मृतिमा मौनधारण कार्यक्रम आयोजना गर्ने भएको छ। अभियानले सिंहदरबारस्थित गृह मन्त्रालयमा आइतबार पुगेर गृहमन्त्री ओमप्रकाश अर्याललाई माईतीघरमा हुने उक्त कार्यक्रममा निमन्त्रणा गरेको हो ।

बारामा जेनजी युवा र एमाले कार्यकर्ताबीच झडप (भिडियाे रिपाेर्ट)

प्रमिला खतिवडा–प्रकास लम्साल काठमाडाैं । नेकपा एमाले नेताहरु पुग्ने जानकारी पाएसँगै बारामा बुधबार जेनजी युवाले प्रदर्शन गरेका छन्। एमाले नेता र युवाबीचकाे झडप समेत बढेर प्रशासनले कर्फ्यू आदेश नै जारी

जेनजीकाे आन्दोलनमा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारकाे निर्णय (सूचीसहित)

काठमाडाैं । सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोकेको छ। सिंहदरबारमा साेमबार बसेको मन्त्रीपरिषदकाे बैठकले साेही निर्णय गरेको हो। बैठकका निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका

जेनजी आन्दोलन: देश अब कतातिर जान्छ भन्ने सर्वत्र चासो र चिन्ता बढ्याे

काठमाडाैं। जेनजी युवाकाे आन्दोलन पछि मुलुकको राजनीतिले नयाँ मोड लिएको छ। पछिल्ला यी घटना र परिघटनाले मुलुक अब कतातिर जान्छ भन्ने सर्वत्र चासो र चिन्ता बढेको हाे । अन्तरिम सरकार

जेनजी युवाद्वारा राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीसँग वार्ता गर्न वार्ता टाेलीकाे घाेषणा

काठमाडाैं । जेनजी युवाहरुले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीसँगसँग वार्ता गर्नका लागि वार्ता टोलीकाे घाेषणा गरेका छन् । जेनजी वार्ता समितिले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अन्तरिम संविधान

जेनजी युवाबीच सैनिक मुख्यालयकाे सडकमा कुटाकुट

काठमाडौं । सैनिक मुख्यालय अगाडि पुगेका जेनजी युवाहरूबीच कुटाकुट भएको छ। उनीहरु अन्तरिम प्रधानमन्त्री तय गर्नका लागि मुख्यालय अगाडिको सडकमा जेनजीका दुई समूहबीच कुटाकुट भएको हो ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम

सुन्धारामा जेनजी युवाबीमा नै झडप, स्थिति तनावग्रस्त

काठमाडौं । काठमाडौंको सुन्धारा अगाडि बिहीबार दिउँसाे जेनजी युवाहरूकाबीचमा झडप भएको छ । जेनजी आन्दोलनपछि नयाँ अन्तरिम सरकार गठनको दावी गर्दै विभिन्न समूह सुन्धारा क्षेत्रमा हाल भेला भएका हुन् ।प्रधानमन्त्रीबाट