Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


जीप दुर्घटनामा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८, करादीस्थित भित्री सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा दुई यात्रुको मृत्यु भएको छ भने १० यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका अनुसार, सोमबार

रुकुममा जीप दुर्घटना हुँदा ८ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ डाँगीमोडस्थित राप्ती राजमार्गमा ‘फोर्स जीप’ दुर्घटना हुँदा चालकसहित आठजना घाइते भएका छन् । शुक्रबार साँझ दाङको तुल्सीपुरबाट मुसिकोट खलंगातर्फ आउँदै गरेको लु २

रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको निधन

काठमाडाैं । रोल्पाको माडी गाउँपालिका–२ व्याङखोलामा बिहीबार जीप दुर्घटना हुँदा ३ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाले दुर्घटनामा एक महिला र दुई जना पुरुषको ज्यान गएको जनाएकाे

सल्यानमा जन्ती सवार जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गयो, १४ घाइते

काठमाडाैं । सल्यानको बनगाड कुपिन्डे नगरपालिका–१२ पुथालाको भित्री सडकखण्डमा जन्ती सवार जीप दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । बनगाड कुपिन्डे–८ थाराबाट कालीमाटी लक्ष्मीपुरतर्फ विवाहको जन्ती लिएर जाँदै गरेको

डोटीमा जीप दुर्घटना हुँदा २ जनाको जीवन गयो

काठमाडाैं । डोटीको आदर्श गाउँपालिका–६ रौसेल्ला खोला नजिक मौवा–गिरीचोकको कच्ची सडकमा जीप दुर्घटना भएकाे छ। साेही द्र्घटनामा परी २ जनाकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जनाएकाे हाे । दुर्घटनामा

सल्यानमा बोलेरो जीप दुर्घटना हुँदा चालकको ज्यान गयाे

काठमाडाैं । सल्यानमा बुधबार बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । राप्ती लोकमार्ग अन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका–स्थित तुलसीपुर कपुरकोट सडक खण्डको चोरखोला नजिकै ग १ ज ५६६१

बागलुङमा जीप दुर्घटना हुँदा ११ जना घाइते

काठमाडौं । बागलुङमा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन । तमानखोला गाउँपालिकाका कर्मचारी सवार पिकअप जीप दुर्घटना भएको हो । तमानखोलाको केन्द्र बोङ्गादोभान बजारदेखि पर्यटकीय क्षेत्र बराहतालतर्फ जाँदै

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा २ को मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ मा आइतबार बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक दिलिप खनाल र स्थानीय बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी

बझाङमा अर्को पनि जीप दुर्घटना, एक जनाको मृत्यु

काठमाडौं । बझाङमा अर्को पनि जीप दुर्घटना भएको छ । बझाङको मष्टा गाउँपालिका–१ कोटदेवलमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा मष्टा गाउँपालिका–१ रनाडाका ४२ वर्षीय धर्म थापाका

बझाङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

काठमाडौं । बझाङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बिहीबार राति भएको दुर्घटनामा एकै परिवारका तीन जनासहित चार जनाको मृत्यु भएको हो । तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर