४ असार २०८२, बुधबार | Wed Jun 18 2025


क्रिप्टोकरेन्सी मार्फत पूँजी पलायन भइरहेको छ : अर्थमन्त्री शर्मा

काठमाडौं, माघ २७ । सरकारले चालु आर्थिक वर्षको बजेटको आकार ८६ अर्ब रुपैयाँले घटाएको छ । बिहीबार अर्थमन्त्रालयमा चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समिक्षा सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त

विकासे मन्त्रालयले अग्रसरता लिएर योजना अगाडि बढाउनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं, माघ १८ । अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च बढी हुने मन्त्रालयहरुले विशेष अग्रसरता लिएर योजनालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ । मंगलबार अर्थमन्त्रालयमा भएको आर्थिक वर्ष २०७८/०७९ को हालसम्म भएको

खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ हुँदैन : अर्थमन्त्री शर्मा

काठमाडौं, माघ ५ । अर्थमन्त्री जनार्दन शर्माले सरकारले खेलकुद क्षेत्रमा लगानी गर्न कुनै कन्जुस्याइँ नगर्ने बताउनु भएको छ । प्रधानमन्त्री कप पुरुष टी-२० क्रिकेट प्रतियोगिता विजयी टिमलाई पुरस्कार वितरण कार्यक्रममा

बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं, पुस २७ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पुँजीगत खर्च गरिसक्न मन्त्रालयलाई निर्देशन दिनुभएको छ । मंगलबार अर्थमन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को हालसम्मको

अर्थतन्त्रमा बाहिर प्रचार गरिएजस्तो संकट छैन : अर्थमन्त्री शर्मा

काठमाडौं, पुस २६ । अर्थमन्त्री जनार्दन शर्माले संकटका बेला पनि बढी नाफामुखी हुने वित्तीय क्षेत्रको प्रवृत्ति प्रति असन्तुष्टि जनाउनुभएको छ । बैंक तथा वित्तीय परिसंघ नेपाल (सीबीफिन) को दोस्रो वार्षिक

अर्थतन्त्र आयातमुखी हुनुको प्रमुख कारण श्रम निर्यात : अर्थमन्त्री शर्मा

वस्तु निर्यात गर्नु पर्नेमा नेपालले श्रमिक निर्यात गरिरहेको भन्दै उहाँले सरकार र निजी क्षेत्रले हातेमालो गरेर उत्पादनको क्षेत्रमा अघि बढ्नुपर्छ भन्नुभयो ।

काठमाडौंको विकल्पमा तीनवटा सुविधासम्पन्न शहर आवश्यक छ : अर्थमन्त्री शर्मा

काठमाडौं, पुष २२ । अर्थमन्त्री जनार्दन शर्माले काठमाडौं शहरको विकल्प आवश्यक रहेको बताउनुभएको छ । लगानी बोर्डको बैठकमा उहाँले विकास काठमाडौं केन्द्रित भएकाले धेरै मानिसको बसोबास रहेको क्षेत्रमा नभई दुर्गम

वैदेशिक लगानीको वातावरण निर्माणमा सरकार प्रतिवद्ध : अर्थमन्त्री शर्मा

काठमाडौं, पुष १९ । अर्थमन्त्री जनार्दन शर्माले नेपालमा वैदेशिक लगानी आवश्यक रहेको भन्दै लगानीको वातावरण निर्माणका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । लगानी बोर्डको कार्यालयमा लगानीकर्ताहरूसँगको छलफलमा उहाँले लगानी

कृषिबाट मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ : अर्थमन्त्री शर्मा

काठमाडौं, पुष १६ । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिनु भएको छ । अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर

अर्थमन्त्रीको आदेश कार्यान्वयन नै भएन, विकास खर्च ७ प्रतिशतमा सीमित

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार पुस १० गतेसम्म जम्मा ७ दशमलव ३४ प्रतिशत रकम मात्रै खर्च भएको छ । अर्थमन्त्रीले भनेअनुसार हुँदा यस अवधिमा पुँजीगत खर्च ४० प्रतिशत माथि हुनुपर्थ्यो ।