Logo १२ कार्तिक २०८३, बिहिबार | Fri Oct 30 2026


पूर्वप्रधानन्यायाधीश जबरा रिहा

काठमाडाैं । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले रिहा गरेको छ । आइतबार बिहान महाराजगञ्जस्थित आफ्नै निवासबाट नियन्त्रणमा लिइएका जबरालाई केही समयपछि परिवारको जिम्मा लगाइएको प्रहरी उच्च स्रोतले जनाएको छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा महाराजगञ्जस्थित निवासबाट पक्राउ

काठमाडौँ । प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको हो। जबराविरुद्ध उपत्यका अपराध अनुसन्धान कार्यालयमा उजुरी परेको बताइएको छ। यद्यपि,

महाअभियोगकाे कलंक बाेकेर जबरा आजबाट अनिवार्य अवकाशमा

काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजदेखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते उहाँले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हाल्नुभएको थियो । प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको

महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरासँग आज पूरक प्रश्न गर्ने

काठमाडौं । प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग आज शुक्रबार पनि बयान लिँदैछ । बयानका लागि समितिको बैठक अबको केही समयमा बस्नेछ । बैठकमा जबरासँग पूरक प्रश्न

महाभियोग सिफारिस समितिको बैठक अहिले केही बेरमा बस्दै

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन महाभियोग सिफारिस समितिको बैठक अहिले बिहान ९ बजे बस्दैछ । समितिको मंगलबारको बैठकमा राणासँग बयान लिने क्रम

संविधानकाे नियमावली अनुसार महाअभियोग प्रस्ताव निष्क्रिय भइसक्याे: जबरा

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग प्रस्ताव संविधान र प्रतिनिधिसभा नियमावली अनुसार निष्क्रिय भइसकेको दावी गर्नुभएकाे छ । बुधबार महाअभियोग सिफारिस समितिसमक्ष आफ्नो भनाइ राख्ने क्रममा उहाँले संविधान र

निलम्बित प्रधानन्यायाधीश जबरा बयान दिन पुगे सिंहदरबार

काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा बयान दिनका लागि प्रतिनिधि सभाको महाअभियोग सिफारिस समितिमा पुग्नु भएकाे छ । उहाँ सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा पुग्नुभएको हो ।

जबराविरुद्धको आन्दोलन अझै सशक्त हुन्छ : बार

काठमाडौं, फागुन १ । नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउने बताएको छ । प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग दर्ता भएलगत्तै नेपाल

प्रधानन्यायाधीशको परिवारको सम्पत्ति छानविन गर्न अनुसन्धान अधिकृत तोकिए

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको परिवारको नाममा रहेको सम्पत्ति छानविन गर्न दुई अनुसन्धान अधिकृत तोकेको छ । उपसचिव कृष्ण मैनाली र शाखा अधिकृत मोहन ढकाललाई अनुसन्धान अधिकृत तोकिएको

प्रधानन्यायाधीश हटाउने पक्षमा एमाले छैन : प्रदीप ज्ञवाली

काठमाडौं, मंसिर २३ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश हटाउने पक्षमा एमाले नरहेको बताउनुभएको छ । प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई