२७ श्रावण २०८२, मंगलबार | Tue Aug 12 2025


अमेरिकी विदेश मन्त्रीले दलाई लामा भेट्दा चीनको आपत्ति, गतिविधि नदोहोर्याउन चेतावनी

यसअघि अमेरिकाले स्वतन्त्र तिब्बतको समर्थन नगर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै चाओले अमेरिका प्रतिबद्धताबाट पछि हटेको आरोप लगाउनुभयो । चीनको आक्रोशप्रति अमेरिकाले कुनै प्रतिक्रिया जनाएको छैन ।

चीनको नान्चिङ सहरमा कोरोना संक्रमण फैलियो

एजेन्सी । चीनमा पछिल्लो समय देखिएको कोरोना संक्रमण वुहान सहरमा फैलिएको संक्रमण यताकै ठूलो भएको चिनियाँ सञ्चार माध्यमहरुले बताएका छन् । जुलाई २० मा चीनको नान्चिङ सहरको विमानस्थलमा एकजनामा कोरोना

चीनले थप १६ लाख डोज खोप दिने

भेटमा चिनियाँ राजदूत यान्छीले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आए पनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने बताउनुभयो ।

चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै

काठमाडौं । चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आठ लाख डोज खोप ल्याउन लागिएकाे हाे । खाेप दिउँसाे काठमाडाै

टोकियो ओलम्पिक : १४ स्वर्णसहित चीन पहिलो नम्बरमा

यस्तै ७ स्वर्ण, ११ रजत र ७ कास्य पदक प्राप्त गर्दै रसियन ओलम्पिक कमिटी पदक तालिकाको चौथो स्थानमा रहँदा अस्ट्रेलिया ७ स्वर्ण, २ रजत र ९ कास्यसहित पाँचौं स्थानमा छ

चीनले आणविक क्षमता विस्तार गरेको अमेरिकाको आरोप

एजेन्सी । चीनले आफ्नो आणविक क्षमता विस्तार गरेको अमेरिकाले दावी गरेको छ । अमेरिकी वैज्ञानिकहरुले अमेरिकाले आणविक क्षेप्यास्त्र भण्डारण र प्रक्षेपण गर्न क्षमता विस्तारमा लागेको अमेरिकी वैज्ञानिकहरुले जनाएका छन् ।

तालिवान विद्रोही नेताहरू चीन भ्रमणमा, चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेटवार्ता

अफगानिस्तानका महत्वपुर्ण क्षेत्र बदख्सान र कान्दहर प्रान्तका कैयौं भूमाग तालिवानले कब्जा गरिसकेको छ । चीनले तालिवान विद्रोहीलाई आफ्नै देशमा डाकेर संवाद गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

अमेरिकाले आफूमाथि दमनकारी नीति लिएको चीनको आरोप, प्रतिबन्ध र सीमा शुल्क तत्काल हटाउन आग्रह

एजेन्सी । अमेरिकाले आफूमाथि दमनकारी नीति लिएको आरोप चीनले लगाएको छ । चीनको उत्तर–पूर्वी तटीय शहर तियान्जिनमा भएको उच्च तहको वार्तामा बेइजिङले आफुमाथिको सम्पूर्ण प्रतिबन्धनहरु ततकाल हटाउन माग गरेको हो

अम्बानीको दाबी– अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ

काठमाडौँ, साउन १० । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र संसारकै अर्बपति अम्बानीले

चीनमा बाढी र डुबान : ५६ जनाको मृत्यु, ५ लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

एजेन्सी । चीनको हेनान प्रान्तमा भारी वर्षापछिको बाढी तथा डुबानका कारण ५६ जनाको मृत्यु भएको छ । बाढीपछि ५ लाख मानिसलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको चिनिया सरकारले जनाएको छ