Logo २२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026


चीनमा भारी वर्षा : बाढीका कारण हेनान प्रान्तमा १२ को मृत्यु, १० हजार बढी विस्थापित

एजेन्सी । चीनमा भारी बर्षा भएकाे । वर्षाका कारण ठुलाे बाढी आएको छ । चीनमा आएकाे बाढीका कारण १२ जनाको मृत्यु भएको छ भने करीब १० हजार बिस्थापित भएका छन्

चीनमाथि ‘साइबर हमला’को आरोप

एजेन्सी । बेलायत, अमेरिका र युरोपियन युनियनले चीनले ठूलो साइबर हमला गरेको आरोप लगाएका छन् । यस वर्षको सुरुमा चीनले माइक्रोसफ्ट एक्सचेन्ज सर्भरलाई लक्षित साइबर हमला गरेको ती देशको आरोप

चीनमा मंकीपक्स फैलियो, एकको मृत्यु

एजेन्सी । कोराना भाइरसको महामारीकाबीच चीनमा फैलिएको मंकीपक्स भाइरसका कारण १ जनाको मृत्यु भएको छ । चीनको बेइजिङ स्थित अस्पतालमा उपचाररत १ पशु चिकित्सकको मंकीपक्सका कारण मृत्यु भएको हो ।

चीनले दिनेभयो थप १६ लाख डोज खोप अनुदानमा

काठमाडौं, साउन १ । चीनले नेपाललाई कोरोना भाइरस विरुद्धको थप १६ लाख डोज खोप अनुदानमा दिने भएको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार बालुवाटारमा भेट गर्ने क्रममा चिनियाँ राजदूत

नेपाललाई अझै खोप सहयोग गर्ने चिनियाँ प्रतिवद्धता

काठमाडौं, असार २८ । चीनले नेपाललाई कोरोनाविरुद्धको थप खोप सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सोमबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले गरेको पत्रकार सम्मेलनमा नेपाललाई थप खोप सहयोग गर्न

चीनबाट आठ लाख डोज कोरोना खोप काठमाडौं आइपुग्यो

काठमाडौं । सरकारले चीनबाट आठ लाख डोज कोरोना खोप ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फतआज बिहान भेरोसेलको आठ लाख डोज खोप नेपाल ल्याइएको हो । नेपाल सरकारले चीनको सिनोफार्म

चीनले विश्वका राजनीतिक दलहरुको सम्मेलन गर्दै, प्रधानमन्त्री ओलीलगायतका नेताले सम्बाेधन गर्ने

एजेन्सी । चिनले विश्वका विभिन्न देशका पार्टीहरुलाई समेटेर राजनीतिक सम्मेलन गर्ने भएको छ । चिनिया कम्युनिष्ट पार्टीको एक सयौं वर्षको अवसरमा चीनले नेपालसहित विश्वका राजनीतिक दलका नेताहरुको सम्मेलन आयोजना गर्न

चीनबाट ४० लाख खोप ल्याइँदै, नेपाल वायुसेवा निगमले निकाल्यो उडान तालिका

काठमाडौं, असार २० । सरकारले चीनबाट आगामी ८ साउनभित्र ४० लाख डोज कोरोनाविरुद्धको खोप ल्याउने भएको छ । सरकारले १८ असारमा चिनियाँ कम्पनी सिनोफार्मसँग भेरोसोल खोप ल्याउने सम्झौता भएको जनाएको

चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको सय वर्ष पुरा

एजेन्सी । चीनले आफ्नो सत्तारुढ कम्युनिष्ट पार्टीको स्थापनाको एक सयौं वार्षिकोत्सव मनाइरहेको छ । दिवसको अवसरमा राष्ट्रपति सी चीनफिङले देशबासीका नाममा सम्बोधन गर्ने बताइएपनि औपचारिक कार्यक्रमको बारेमा केही जानकारी गराइएको

विश्वको दोस्रो ठूलो विद्युत् परियोजनाबाट उत्पादन सुरु

प्रत्येक यूनिटको क्षमता १० लाख किलोवाट छ । यो आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएपछि जैविक इन्धनको प्रयोगमा ठूलो कमी आउने र वातावरण संरक्षणमा सहयोग पुग्ने अधिकारीहरूको भनाइ छ ।