एजेन्सी । अमेरिकाले आफूमाथि दमनकारी नीति लिएको आरोप चीनले लगाएको छ । चीनको उत्तर–पूर्वी तटीय शहर तियान्जिनमा भएको उच्च तहको वार्तामा बेइजिङले आफुमाथिको सम्पूर्ण प्रतिबन्धनहरु ततकाल हटाउन माग गरेको हो
काठमाडौँ, साउन १० । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र संसारकै अर्बपति अम्बानीले
एजेन्सी । चीनको हेनान प्रान्तमा भारी वर्षापछिको बाढी तथा डुबानका कारण ५६ जनाको मृत्यु भएको छ । बाढीपछि ५ लाख मानिसलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको चिनिया सरकारले जनाएको छ
एजेन्सी । टोकियो ओलम्पिकमा अहिलेसम्म तिन स्वर्ण पदक जितेर चिनले अग्रता लिएको छ । एक एक वटा स्वर्ण पदक तथा एक एक वटा रजत पदक जितेका इटाली र जापान क्रमशः
हङकङमा गरिएको सुरक्षा दमनमा भूमिका खेलेको भन्दै अमेरिकाले यसअघि हङकङमा रहेको चिनियाँ अधिकारीलाई प्रतिबन्ध लगाइएको थियो । जवाफमा चीनले पनि प्रतिबन्धको निर्णय गरेको बीबीसीले जनाएको छ ।
काठमाडौं, साउन ८ । चीनबाट शुक्रबार थप ८ लाख डोज भेरोसेल खोप काठमाडौं आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले खोप ल्याएको निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले जानकारी दिनुभयो
एजेन्सी । चीनमा बाढीका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ । मध्य चीनमा आएको बाढीका कारण अझै आठ जना हराइरहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । बाढीका कारण
काठमाडौं, साउन ७ । कोरोना (कोभिड–१९) विरुद्धको थप १० लाख डोज भेरोसेल खोप बिहीबार अपरान्ह काठमाडौं आइपुगेको छ । बेइजिङबाट खोप ल्याएको नेपाल वायुसेवा निगमको वाइडबडी जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
काठमाडौं । चीनबाट आज ८ लाख डोज भेरोसेल खोप नेपाल ल्याइँदैछ । हिजो बेइजिङ गएको नेपाल वायु सेवा निगमको जहाजले दिउँसो खोप लिएर आउने बताइएको छ । आजै फेरि जहाज
काठमाडौं । चीनमा आएको बाढीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको छ भने सात जना हराइरहेका छन् । मध्य चीनको हेनान प्रान्तमा लगातारको वर्षासँगै आएको बाढी पहिरोका कारण भूमिगत रेलवे