Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


काठमाडाैं उपत्यकासहित देशैभरी चिसो बढ्याे

काठमाडाैं। संघीय राजधानी मात्र नभएर देशैभरी यति बेला जाडो बढ्न थालेको छ। राजधानीमा जाडो बढ्न थालेसँगै तातो तथा न्यानो रहनका लागि आवश्यक सामान किन्न बजार धाउनेहरु पनि बढ्न थालेका हुन्

तराईका भू–भागमा ह्वातै चिसो बढ्याे

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । आज (मंगलबार) बिहान तराईका भू–भागमा भने