काठमाडौं । वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनलाई संवादबाट अविलम्ब पहिल्याउन नेपाली कांग्रेसले अपील गरेको छ । नेपाली कांग्रेसका प्रवकता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानमा जारी आन्दोलनलाई संवादबाट
सुनसरी, असार १४ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग राखेर १४ दिनदेखि आन्दोलन गर्दै आएका यहाँका चिकित्सक तथा कर्मचारीहरुले रिले अनशन सुरु गरेका छन् । प्रतिष्ठानमा
वीपी प्रतिष्ठानका पदाधिकारीहरू प्रतिष्ठान सुधार गर्न भन्दा पनि आर्थिक अनियमितताका घटनामा मुछिएर प्रतिष्ठानलाई धरासायी बनाएको चिकित्सक र कर्मचारीहरू नौ दिनदेखि आन्दोलनमा उत्रिएका हुन् ।
स्वस्थकर खाना र पानीको व्यवस्था नभएका कारण अन्य रोगहरू फैलन सक्ने सम्भावना पनि उच्च रहेको स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । पानीजन्य रोगहरू ब्यापक रूपमा नफैलिए पनि जोखिम बढेको उहाँको
प्रतिष्ठानमा औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपुर्ति लगायतका शिर्षकमा प्रतिष्ठानका पदाधिकारीहरूले व्यापक भ्रष्टाचार गरेको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरूले प्रधानमन्त्री समक्ष छानविनको माग गरेका छन् ।
प्रतिष्ठानमा भएको आर्थिक अनियमितताको छानविन गर्न माग गरेका चिकित्सकलाई जागिरबाट निष्कासनको धम्की दिइएको भन्दै प्रतिष्ठानका चिकित्सकहरू आन्दोलित भएका हुन् ।
काठमाडौं, जेठ १९ । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रताडित बनेको मुलुक भारतमा उपचारमा संलग्न चिकित्सकको मृत्युको आंकडा पनि निकै उच्च रहेको छ । हालसम्म भारतमा झण्डै ६ सयजना चिकित्सकको
शुक्रबार सामाजिक सञ्जालमार्फत उहाँले आफ्नो र परिवारको जीवन जोखिममा राखेर बिरामीको सेवामा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरू लाई हौसला र प्रोत्साहनको खाँचो भएको उल्लेख गर्नुभएको छ ।
आफ्नो प्रस्तावपछि उपाध्यक्ष गिरीले उक्त निर्णय केही दिनभित्रै गर्ने प्रतिबद्धता जनाउनुभएको थापाले आफ्नो फेसबुकमार्फत जानकारी गराउनुभएको छ ।
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेपालगञ्जको भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति पार्टीको गम्भिर ध्यानाकर्षण तथा खेद प्रकट भएको बताउनु भएको छ