चिकित्सक « Imagekhabar – Online News Portal of Nepal
१० असार २०७९, शुक्रबार | Fri Jun 24 2022


वीपी प्रतिष्ठानमा जारी आन्दोलनप्रति प्रधानमन्त्री ओली किन मौन ? – कांग्रेस

काठमाडौं । वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा जारी आन्दोलनलाई संवादबाट अविलम्ब पहिल्याउन नेपाली कांग्रेसले अपील गरेको छ । नेपाली कांग्रेसका प्रवकता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रतिष्ठानमा जारी आन्दोलनलाई संवादबाट

वीपी प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरु रिले अनशनमा

सुनसरी, असार १४ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग राखेर १४ दिनदेखि आन्दोलन गर्दै आएका यहाँका चिकित्सक तथा कर्मचारीहरुले रिले अनशन सुरु गरेका छन् । प्रतिष्ठानमा

भ्रष्टाचारविरुद्ध आन्दोलित वीपीका चिकित्सकद्वारा सडक मर्मत

वीपी प्रतिष्ठानका पदाधिकारीहरू प्रतिष्ठान सुधार गर्न भन्दा पनि आर्थिक अनियमितताका घटनामा मुछिएर प्रतिष्ठानलाई धरासायी बनाएको चिकित्सक र कर्मचारीहरू नौ दिनदेखि आन्दोलनमा उत्रिएका हुन् ।

बाढी प्रभावित सिन्धुपाल्चोकमा देखिन थाल्यो संक्रामक रोग, हेलम्बुमा चिकित्सक छैनन्

स्वस्थकर खाना र पानीको व्यवस्था नभएका कारण अन्य रोगहरू फैलन सक्ने सम्भावना पनि उच्च रहेको स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । पानीजन्य रोगहरू ब्यापक रूपमा नफैलिए पनि जोखिम बढेको उहाँको

वीपी प्रतिष्ठानमा भएको भ्रष्टाचारको उच्चस्तरीय छानबिन गर्न माग

प्रतिष्ठानमा औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपुर्ति लगायतका शिर्षकमा प्रतिष्ठानका पदाधिकारीहरूले व्यापक भ्रष्टाचार गरेको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरूले प्रधानमन्त्री समक्ष छानविनको माग गरेका छन् ।

अख्तियार प्रमुखलाई एसएमएस गरेपछि जागिरबाट निकाल्ने धम्की, चिकित्सकहरू आन्दोलित

प्रतिष्ठानमा भएको आर्थिक अनियमितताको छानविन गर्न माग गरेका चिकित्सकलाई जागिरबाट निष्कासनको धम्की दिइएको भन्दै प्रतिष्ठानका चिकित्सकहरू आन्दोलित भएका हुन् ।

भारतमा कोरोनाको दोस्रो लहरमा झण्डै ६ सय चिकित्सकको मृत्यु

काठमाडौं, जेठ १९ । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रताडित बनेको मुलुक भारतमा उपचारमा संलग्न चिकित्सकको मृत्युको आंकडा पनि निकै उच्च रहेको छ । हालसम्म भारतमा झण्डै ६ सयजना चिकित्सकको

भेरी अस्पतालमा चिकित्सक र नर्सहरूमाथिको हातपात र दुर्व्यवहार निन्दायोग्य– सभामुख सापकोटा

शुक्रबार सामाजिक सञ्जालमार्फत उहाँले आफ्नो र परिवारको जीवन जोखिममा राखेर बिरामीको सेवामा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरू लाई हौसला र प्रोत्साहनको खाँचो भएको उल्लेख गर्नुभएको छ ।

पीजीको परीक्षा सार्न गगन थापाको सक्रियता, महामारीका जनशक्ति अभाव नहुने दावी

आफ्नो प्रस्तावपछि उपाध्यक्ष गिरीले उक्त निर्णय केही दिनभित्रै गर्ने प्रतिबद्धता जनाउनुभएको थापाले आफ्नो फेसबुकमार्फत जानकारी गराउनुभएको छ ।

चिकित्सक र नर्समाथि अक्रमण गर्नेलाई कानुनी कारवाही गर्न प्रचण्डद्वारा माग

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले नेपालगञ्जको भेरी अस्पतालमा डाक्टर र नर्सहरुमाथि भएको कुटपिट जस्तो अमानवीय व्यवहारप्रति पार्टीको गम्भिर ध्यानाकर्षण तथा खेद प्रकट भएको बताउनु भएको छ