Logo १३ कार्तिक २०८३, शुक्रबार | Fri Oct 30 2026


भारतमा चक्रवात ‘अर्नब’: मृतककाे संख्या पाँच पुग्यो, ५७ हजार विस्थापित

काठमाडाैं । भारतकाे दक्षिणी राज्य आन्ध्र प्रदेशमा शक्तिशाली चक्रवात ‘अर्नब’का कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले बुधवार चक्रवातका कारण पाँच जनाको मृत्यु