Logo २७ भाद्र २०८३, शनिबार | Sat Sep 12 2026


दुई हजार मजदुरको स्वास्थ्य परीक्षण गराउन चौधरी ग्रामद्वारा स्वास्थ्य शिविर सञ्चालन

उद्योगले आफूहरूको स्वास्थ्य परीक्षणका लागि वरिष्ठ चिकित्सकको टोली ल्याएर शिविर सञ्चालन गरेकोमा मजदुरहरु पनि हर्षित भएका छन् । विशेष गरि स्त्री तथा प्रजनन् स्वास्थ्य परीक्षण गरिएकोमा महिलाहरू बढी खुसी देखिएका