Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


खुमलटारको सहज जित, बाँसबारी ४–० ले पराजित

खुमलटारलाई जित दिलाउन आदील हमिद, प्रसान्त अवस्थी, आयुश घलान र महेश राईले एक–एक गोल गरे ।