Logo ९ कार्तिक २०८३, सोमबार | Mon Oct 26 2026


आज साँझ खग्रास चन्द्रग्रहण लाग्दै

काठमाडौं । आज मंगलबार खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । मंगलबार साँझ ५ बजेर ११ मिनेट जाँदा चन्द्रोदय हुँदा नै ग्रहण लागेर उदय हुने भएकाले मंगलबारको ग्रहणलाई ग्रस्तोदित चन्द्रग्रहण भनिएको