Logo ८ भाद्र २०८३, सोमबार | Mon Aug 24 2026


स्विट्जरल्याण्ड कोलम्बियालाई पराजित गर्दै विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । स्विट्जरल्याण्ड फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्यानाडाको भ्यानकुभरमा रहेको बिसी प्लेसमा बुधबार बिहान भएकाे खेलमा स्विट्जरल्याण्डले कोलम्बियालाई पेनाल्टीमा ४-३ गाेल अन्तरले पराजित गर्दै क्वाटरफाइनलको भिडन्त सुनिश्चित

बेल्जियम आयोजक राष्ट्र अमेरिकालाई पराजित गर्दै विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । बेल्जिम आयोजक राष्ट्र अमेरिकालाई पराजित गर्दै फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अमेरिकामा मंगलबार बिहान सम्पन्न भएकाे खेलमा बेल्जियमले आयोजक अमेरिकालाई ४-१ गाेल अन्तरले पराजित गर्दै

माल्दिभ्सलाई हराउँदै नेपाल एसियन गेम्सको क्रिकेटतर्फ क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल एसियन गेम्सको क्रिकेटतर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ । चिनको ह्याङचाउस्थित जेझियाङ विश्वविद्यालयको खेल मैदानमा आइतबार भएको खेलमा नेपालले माल्दिभ्सलाई १ सय ३८ रनले हरायो ।