Logo १९ कार्तिक २०८३, बिहिबार | Thu, Nov 5, 2026


नेपालकाे १ सय १९ रनको शानदार जित

बलिङतर्फ नेपालका रुबिना क्षेत्रीले तीन, कविता कुँवर र सीता रानमगरले दुई–दुई तथा करुणा भण्डारीले एक विकेट लिए ।

विश्वकप क्रिकेटको टीम अफ द टुर्नामेन्ट सार्वजनिक

आइतबार राति भएको फाइनलमा न्यूजिल्याण्डलाई हराएर अष्ट्रेलियाले पहिलो पटक विश्वकपको उपाधि जितेको थियो ।

नेपाली राष्ट्रिय महिला टोलीले केहीबेरमा कतारसँग प्रतिस्पर्धा गर्दै

आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको सिरिज खेल्न लागेको हो ।

टी–ट्वान्टी विश्वकपः भारत र न्यूजील्याण्डको सेमिफाइनल प्रवेशको सम्भावना जिवितै, दुबैले निकाले आ–आफ्ना खेलमा जीत

आईसिसी टी–ट्वेन्टी विश्वकप क्रिकेटमा भारत र न्यूजील्याण्ड दुबैले सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राखेका छन् । आ–आफ्ना खेलमा दुबैले जीत निकालेकाले अघिल्लो चरण प्रवेशको सम्भावना जिवितै राखेका हुन् ।

टी–ट्वान्टी विश्वकप : श्रीलंकाद्वारा डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिज पराजित

पराजयसँगै वेस्ट इन्डिजको सेमिफाइनल प्रवेश गर्ने झिनो सम्भावना पनि समाप्त भएको छ । चार खेल खेलेको वेस्ट इन्डिजले केवल एक खेल जितेको छ ।

टी–ट्वान्टी विश्वकप क्रिकेटमा अष्ट्रेलियाको शानदार जित

अष्ट्रेलियाले महत्वपूर्ण जित निकाल्दै सेमिफाइनलको दौडमा आफूलाई बलियो बनाएको छ । समूह एकमा दक्षिण अफ्रिका र अष्ट्रेलियाले ४ खेलबाट समान ६ अंक जोडेका छन् ।

टी–ट्वान्टी विश्वकपमा भारतको पहिलो जित, द्रविड बने भारतीय टिमको नयाँ प्रशिक्षक

यो समूहबाट ४ खेल जितेको पाकिस्तान सेमिफाइनल पुगिसकेको छ भने अफगानिस्तान र न्यूजील्याण्डको समान ४–४ अंक छ । भारत र नामिबियाको २–२ अंक छ । स्कटल्याण्ड भने जितविहीन छ ।

अभ्यास खेलका लागि महिला क्रिकेट टीम बिहीबार बंगलादेश जाँदै

नेपालले कतारी टिमसँग पनि अभ्यास खेल खेल्ने छ । टी–२० विश्वकपको छनोटमा नेपालले पहिलो खेल नोभम्बर २२ मो दुबईस्थित आइसीसी एकेडेमीमा हङकङसँग खेल्नेछ ।

टी–ट्वान्टी विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित

उसका लागि कप्तान तेम्बा बभूमाले नटआउट ३१, राशीभान्डेर डुसानले २२ र क्विन्टन डिककले १६ रन बनाए ।

टी–ट्वान्टी क्रिकेटमा नेपालको वरीयता सुधार

नेपालभन्दा पछि स्कटल्याण्ड, नामिबिया, यूएई, ओमान, नेदरल्याण्ड र पपुवा न्यूगिनी रहेका छन् ।