Logo २९ भाद्र २०८३, सोमबार | Tue Sep 15 2026


कोशी प्रदेशको गौरवको आयोजना सम्पन्नउन्मुख

काठमाडौं । कोशी प्रदेश सरकारको गौरवको आयोजना घिनाघाट–विराटचोक चार लेन सडकको बाँकी काम अन्तिम चरणमा पुगेको छ । निर्माण शुरु भएर चार वर्षसम्म म्याद मात्रै थपिरहेको सो सडकको काम अन्तिम

यस्ता छन् कोशी प्रदेश सरकार मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौं । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्ले वराहपोखरी गाउँपालिकाको नाम परिर्वतन गर्ने संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको

कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथग्रहण लिएका छन् । शुक्रबार कोशी प्रदेशप्रमुख पर्शुराम खापुङले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो । मुख्यमन्त्री केदार कार्कीले

कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्री र चार राज्यमन्त्री थपिए

काठमाडौं । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री केदार कार्कीले नेपाली कांग्रेसबाट दुई मन्त्री र दुई राज्य मन्त्री तथा माओवादीबाट दुई जना मन्त्री थप्नु भएको हो । कांग्रेसबाट

कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति

काठमाडौं । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबबीच पाँच बुँदे सहमति भएको छ । शुक्रबार भएको वार्तामा भएको सहमति अनुसार प्रदेशको पुनः नामकरणका लागि राजनीतिक वातावरण बनाउन पहल गरिने छ

पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीचको वार्ता जारी

काठमाडौं । ऐतिहासिक पृष्ठभूमिका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने माग गर्दै आएका पहिचान पक्षधर र कोशी प्रदेश सरकारबीच द्विपक्षीय वार्ता आज पनि जारी छ । कोशी प्रदेशको नाम संशोधन गर्नुपर्ने मागसहित

कोशी प्रदेशमा सरकार र आन्दोलनरत पहिचान पक्षधरबीच आज वार्ता

काठमाडौं । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुन लागेको छ । वार्ता विराटनगरको एक होटलमा दिउँसो ३ बजे हुने जनाइएको छ । प्रदेशको नाम कोशी खारेज गरेर

आर्थिक रुपले देश सबल नभए प्रदेश संरचना धान्न सकिँदैन : सभामुख बिष्ट

काठमाडौं । कोशी प्रदेशका सभामुख अम्बरबहादुर बिष्टले आर्थिक रुपले देश सबल नभए प्रदेश संरचना धान्न नसकिने बताउनुभएको छ । कोशी प्रदेशको सभामुखमा निर्वाचित भएसँगै सञ्चारमाध्यमहरुमा बोली फेरिएको भन्ने भ्रम फैलाइएको

राष्ट्रिय सभा सदस्यका लागि कोशी प्रदेशमा मतदान हुँदै

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि कोशी प्रदेशमा मतदान भइरहेको छ । बिहीवार बिहान ९ बजेबाट कोशी प्रदेशमा मतदान शुरु भएको हो । सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ काँग्रेसका कृष्णप्रसाद

कोशी प्रदेशको सभामुखमा अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित

काठमाडौं । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ । कोशी प्रदेशसभाको मंगलबार बसेको बैठकले विष्टलाई सर्वसम्मत रुपमा सभामुख चयन गरेको हो । मंगलबार