काठमाडौं, असोज २६ । नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)का नवनियुक्त महाप्रबन्धक डिमप्रसाद पौडेलले सोमबार आफ्नो पदभार ग्रहण गर्नुभएको छ । मन्त्रिपरिषद्को गत बिहीबारको बैठकले पौडेललाई चार वर्षको लागि महाप्रबन्धक पदमा
काठमाडौं । जुम्ला प्रहरी प्रमुखलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेलाई सोमबार कोरोना पोजेटिभ पुष्टि भएको हो । कोरोना परीक्षणका
काठमाडौं, असोज २६ । विश्व महाव्याधिकोरुपमा फैलिएको कोरोना संक्रमण नेपालमा भयावह बन्दै गएको छ । तर, संक्रमण रोकथाम तथा नियन्त्रणमा भने सरकारको उपस्थिति कमजोर सावित भएको छ । सुरुमा एकजनामात्र
काठमाडौं, असोज २६ । कोरोना भाइरस नोट, फोन स्क्रीन तथा स्टीलमा २८ दिनसम्म रहन सक्ने अष्ट्रेलियाली अनुसन्धानकर्ताहरूले दाबी गरेका छन् । अस्ट्रेलियाको राष्ट्रिय विज्ञान निकायका अनुसार कोरोना भाइरस पहिले सोचेभन्दा
काठमाडौं, असोज २६ । नेपाली कांग्रेसको श्रमिक तथा ट्रेड युनियन विभागले चाडपर्व मनाउन नसक्ने विपन्न परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ । कोरोना संक्रमणका कारण आम्दानी गुमाएका र विपन्न
काठमाडौं, असोज २६ । नेपालमा कोरोना संक्रमण चौथो चरणमा प्रवेश गरिसकेको भाइरोलोजिष्ट डा. बाबुराम मरासिनीले बताउनुभएको छ । पछिल्लो केही दिनयता संक्रमणको दर पनि उच्च रहेको र पूर्णरुपमा समुदायमा प्रभाव
सिन्धुपाल्चोक, असोज २६ । चौतारा सदरमुकाममा रहेको चौतारा अस्पताल अनिश्चित समयका लागि बन्द गरिएको छ । अस्पतालमा उपचाररत दुई बिमारीमा कोरोना संक्रमण देखिएपछि सोमबारबाट आकस्मिक र कोभिड आइसोलेसन वार्ड बाहेकका
काठमाडौं, असोज २६ । पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा४ हजार ४७
बेइजिङ, असोज २६ । चीनको पूर्वी तटीय सहर क्विन्डाओमा छजनामा कोरोनाभाइरसको लक्षण देखिएको भन्दै पाँच दिनभित्र सहरका सबै ९० लाखभन्दा बढी नागरिकको कोरोना परीक्षण गर्ने चिनियाँ अधिकारीहरुले बताएका छन् ।
धरान, असोज २६ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक वृद्धको निधन भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय