२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


भारतमा कोभिड-१९ संक्रमितको संख्या ७४ लाख ३२ हजार नाघ्यो

नयाँदिल्ली, कात्तिक १ । भारतमा शनिबार कोरोनाभाइरस (कोभिड-१९) संक्रमितको संख्या ७४ लाख ३२ हजार नाघेको छ । शनिबार मध्याह्नसम्म भारतमा कोरोना संक्रमितको संख्या ७४ लाख ३२ हजार ६८० भएको छ

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता कोरोना संक्रमित

रुपन्देही, कात्तिक १ । लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीलाई कोरोनाभाइरस संक्रमण भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार ‘पीसीआर’ परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएको हो

वडासदस्यको कोरोना संक्रमणका कारण मृत्यु

चितवन, कात्तिक १ । खैरहनी नगरपालिका वडा नम्बर-१२ का वडासदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उहाँ क्यान्सर रोगबाटसमेत पीडित हुनुहुन्थ्यो । भरतपुर अस्पतालमा उपचारका

वडा सदस्यको कोरोना सङ्क्रमणका कारण मृत्यु

चितवन । खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उहाँ क्यान्सर रोगबाटसमेत पीडित हुनुहुन्थ्यो । भरतपुर अस्पतालमा उपचारका

महालक्ष्मी नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

ललितपुर, असोज ३० । कोरोना सङ्क्रमित थपिदै गएपछि ललितपुरको महालक्ष्मी नगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ । सो नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले शुक्रबार जारी गर्नुभएको

कर्णालीमा १०१ जना कोरोना संक्रमित थपिए

कर्णाली, असोज ३० । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १०१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल तथा पशुपंछी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी पीसीआर

नेपालमा वैदेशिक लगानी कुन क्षेत्रमा कति ?

काठमाडौं, असोज ३० । कोरोना (कोभिड१९) महामारीमा पनि विदेशी लगानी आउने क्रम जारी रहेको छ । विश्वव्यापी कोरोना महामारीका कारण लकडाउन भएपनि लगानी सम्मेलन पछि तथा उद्योग विभाग मार्फत नेपालमा

दसैंपछि कांग्रेसको आन्दोलन

काठमाडौं, असोज ३० । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कोरोना संक्रमणको रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार महामारीको

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५१ हजार नाघ्यो, २२७ जनाको मृत्यु

काठमाडौं, असोज ३० । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ५१ हजार नाघेको छ । पछिल्लो समय बढ्दै गएको संक्रमणका कारण उपत्यका जोखिममा परेको छ । देशभर हाल ३७ हजार ३८२

स्वास्थ्यकर्मीलाई लक्षण देखिए वा पोजिटिभ भए मात्र आइसोलेसनमा बस्न मन्त्रालयको निर्देशन

काठमाडौं, असोज ३० । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना विरामीको उपचारमा खटिएका चिकित्सक ,स्वास्थ्यकर्मी र कर्मचारीमा कोरोनाको लक्षण देखिए वा पोजिटिभ आएपछि मात्र क्वारेन्टिन वा आइसोलेसनमा बस्न निर्देशन दिएको छ