२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


कोरोना संक्रमणबाट विराटनगरमा थप दुईजनाको मृत्यु

मोरङ, कात्तिक ८ । विराटनगरमा शनिबार थप दुईजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत् इलाम नगरपालिका–२ का ५९ वर्षीया महिला तथा सुनसरीको गढी गाउँपालिका–९ का

हाँसको मूल्यवृद्धि, व्यापारमा ह्रास

काठमाडौं, कात्तिक ८ । कोरोना संक्रमणको जोखिमका कारण यसपटक दशैंमा हाँसको व्यापारमा पनि असर परेको छ । विभिन्न जिल्लाबाट काठमाडौंमा हाँसको व्यापार गर्दै आएका किसानहरुले व्यापार नभएको बताएका छन् ।

कोरोनाका लक्षणसहितका सबै बिरामीको निःशुल्क उपचार गर्ने कर्णाली सरकारको निर्णय

सुर्खेत, कात्तिक ८ । कर्णाली प्रदेश सरकारले कोभिड–१९ का लक्षणसहितका बिरामीको निःशुल्क परीक्षण तथा उपचार गर्ने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा शनिबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले यस्तो

खेर जाँदै सयपत्री फूल

काठमाडौं, कात्तिक ८ । काठमाडौं आसपासका क्षेत्रमा यतिबेला किसानले लगाएको सयपत्री फूल फुलिसकेको छ । यस वर्ष अधिकमास परेका कारण दशैं र तिहार करिब एक महिना पछाडि सरेको छ ।

सरकारको निर्णयले ‘नागरिकको न्यायालयप्रतिको विश्वास गुम्ने खतरा’

काठमाडौं, कात्तिक ८ । पछिल्लो सात महिनाको अवधिमा सर्वोच्च अदालतले कोभिड–१९ सँग सम्बन्धित विषयमा सरकारको नाममा थुप्रै आदेश जारी गरेको छ । तर, न्यायपालिकाको फैसलाका कार्यान्वयन गर्ने दायित्व बोकेको सरकार

नेपालमा थप २,२२५ जनामा संक्रमण, २,८४६ कोरोनामुक्त, १३ जनाको मृत्यु

काठमाडौं, कात्तिक ८ । नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमित शनिबार ६२१ जना घटेका छन् । पछिल्लो २४ घन्टामा दुर्ई हजार २२५ जना नयाँ संक्रमित थपिएका छन् भने दुई हजार ८४६ जना

चहलपहल बढ्दा संक्रमण तीव्ररुपमा फैलिने खतरा

प्यूठान, कात्तिक ८ । चाडपर्वसँगै प्यूठानका बजारमा भिडभाड बढ्न थालेको छ । चाडबाडमा कोरोनाभाइरसको जोखिम बढ्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ । तर, बजारमा मानिसहरुको चहलपहल बढ्दा कोरोनाभाइरसको संक्रमण

कोरोना कोषमा तीन अर्ब तर दायित्वबाट भाग्दै सरकार

काठमाडौं, कात्तिक ८ । स्वास्थ्य उपचारमा पहुँच नागरिकको मौलिक हक हो । तर, सरकार भने कोरोना संक्रमितहरुको निःशुल्क उपचार नगर्ने अड्डी कसेर बसेको छ । कोरोना कोषमा तीन अर्बको हाराहारीमा

अष्टमी मेलामा रोक

डडेलधुरा, कात्तिक ८ । अष्टमी मेलामा ठूलो भिड लाग्ने सुदूरपश्चिम प्रदेशको प्रसिद्ध भगवती मन्दिर उग्रतारा दर्शनमा रोक लगाइएको छ । कोरोनाभाइरसको संक्रमण बढ्नसक्ने भन्दै अष्टमी मेलामा रोक लगाइएको हो ।

कोरोना संक्रमणबाट मालपोत कार्यालयका कर्मचारीको मृत्यु

दाङ, कात्तिक ७ । कोरोना सङ्क्रमणका कारण दाङमा शुक्रबार एक कर्मचारीको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दका अनुसार मृत्यु हुनेमा भूमिसुधार तथा मालपोत