२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


टीका ग्रहण गर्दा अपनाउनुपर्ने सावधानीबारे यसो भन्छन्, जनस्वास्थ्यविद् डा. पाण्डे (भिडियो)

काठमाडौं, कात्तिक ९ । यस वर्ष कोरोना कहरकाबीच दशैं मनाउनु निकै चुनौतीपूर्ण बनिरहेको छ । संक्रमणको बढ्दो जोखिमका कारण यस वर्ष जो जहाँ छौं, त्यहीँ बसेर दशैं मनाउनुपर्ने अवस्था छ

तयारी पोसाकको निर्यातमा धक्का

काठमाडौं, कात्तिक ९ । कुनै समय नेपालको निर्यातमा अब्बल मानिएको नेपाली तयारी पोसाकको अवस्था अहिले बिरामी अवस्थामा पुगेको छ । निर्यात गरेर नेपालको व्यापार घाटा कम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह

अध्यक्ष थापा अस्पतालबाट घर फिर्ता

काठमाडौं, कात्तिक ९ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आइतबार चाबहिलस्थित ॐ अस्पतालबाट ‘डिस्चार्ज’ हुनुभएको छ । कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना हुनुभएका थापाको

नेपालमा थप २,८५६ जनामा कोरोना संक्रमण, ३,३३६ निको, पाँचजनाको मृत्यु

काठमाडौं, कात्तिक ९ । नेपालमा पछिल्लो २४ घन्टामा २,८५६ जना कोरोना संक्रमित थपिएका छन् । १२,३११ ओटा स्वाब नमुनाको ‘पीसीआर’ परीक्षण गर्दा १,०६७ महिला र १,७८९ पुरुष गरी २,८५६ जनामा

झापामा डेढ अर्ब लगानीको पाँचतारे होटल सञ्चालनमा

झापा, कात्तिक ९ । झापामा कोरोना कहरकै बीच डेढ अर्ब रुपैयाँ लगानीको पाँचतारे होटल सञ्चालनमा आएको छ । मेची नगरपालिकास्थित धुलाबारीनजिकै होटल मेची क्राउन बाई द पीक सञ्चालनमा आएको हो

जनकपुरमा दशैंको सस्तो बजार लागेन

जनकपुरधाम, कात्तिक ९ । कोरोना महामारीका कारण जनकपुरधामका व्यवसायीमा निराशा देखिएको छ । प्रत्येक वर्ष दशैंको अवसरमा लाग्ने दशैं सस्तो बजार नलागेपछि व्यापार नभएको भन्दै व्यापारी निराश भएका हुन् ।

विदेशमा कोरोनाबाट थप एक नेपालीको मृत्यु, हालसम्म एकलाख नेपालीको उद्धार

काठमाडौं । विश्वव्यापी महामारी कोभिड–१९ संक्रमणबाट गत साता विदेशमा थप एक नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार साउदी अरबमा एक नेपालीको कोरोना संक्रमणबाट निधन भएको

माफ गर निर्दयी शासक, लीलामीको आत्मसम्मानभन्दा स्वाभीमानयुक्त मृत्यु स्वीकार छ

राजन कुईंकेल । तीन वर्षदेखि बालुवाटारमा निर्लज्ज लम्पसार सम्राटले घोषणा गरे, ‘कोरोना विषाणुविरुद्ध राज्यको सहयोग चाहन्छौं भने, स्वघोषणा गर, म उपचार गर्न असमर्थ छु । म कंगाल छु । गरीब

कोरोनाले अमेरिका अहिलेसम्मकै सबैभन्दा जटील र गम्भीर अवस्थामा, मास्कको प्रयोगलाई अनिवार्य

काठमाडौं । कोरोना भाइरसले अमेरिकामा फेरि झन झन उत्पात मच्चाउन थालेपछि संक्रामक रोग विशेषज्ञ एन्थोनी एस.फाउचीले अमेरिकाभरि नै मास्कको प्रयोगलाई अनिवार्य गरिनुपर्ने स्थिति आउन सक्ने बताउनु भएको छ । अहिलेसम्मकै

कोरोना कहरः महानवमीका दिन पनि खुलेन ऐतिहासिक तलेजु भवानीको द्वार

काठमाडौं, कात्तिक ९ । कोरोना भाइरसका कारण यस वर्षको दशैं नराम्ररी प्रभावित बनेको छ । जसको असर शक्तिपीठहरुमा पनि परेको छ । यसवर्ष देशभरका हिन्दू शक्तिपीठहरु बन्द नै रहे ।