२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


कोरोना २० देखि ४० वर्ष उमेर समूहका मानिसबाट सबैभन्दा बढी फैलियो : डब्ल्युएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्लूएचओले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड १९ को संक्रमण २० देखि ४० वर्ष उमेर समूहका मानिसबाट सबैभन्दा बढी फैलिएको बताएको छ । यी उमेर समूहका

कोभिड–१९ नियन्त्रण नियम उल्लंघन आरोपमा नयाँ बेहुलीलाई १३ हजार डलर जरिवाना

लन्डन, कात्तिक १० । बेलायती प्रहरीले दक्षिण लन्डनमा एक नयाँ बेहुलीलाई विवाहमा कोभिड–१९ नियन्त्रण उपाय उल्लंघन गरेको आरोपमा १३ हजार अमेरिकी डलर जरिवाना गरेको छ । प्रहरीले विवाहमा सहभागी करिब

सभापति देउवाद्वारा घर-डेरामै सीमित रहेर पर्व मनाउन आग्रह

काठमाडौं, कात्तिक १० । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले घर-डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदी-बहिनी दाजु-भाइहरुमा अनुरोध गर्नुभएको छ । विजयादशमीका अवसरमा सोमबार शुभकामना सन्देश दिँदै

नेपालमा कोरोनाका कारण थप १५ को मृत्यु, १,७४१ मा संक्रमण, ४,००५ जना कोरोनामुक्त

काठमाडौं, कात्तिक १० । नेपालमा कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ८६२ पुगेको छ । पछिल्लो २४ घन्टामा संक्रमणबाट १५ जनाको मृत्यु भएसँगै मृतकको संख्या ८६२ पुगेको स्वास्थ्य तथा जनसंख्या

उल्लाहसपूर्ण हुनसकेन दशैं (भिडियो)

काठमाडौं, कात्तिक १० । कोरोना महामारीका कारण यस वर्षको बडादशैंमा चहलपहल कम देखिएको छ । मानिसहरु घरभित्रै सीमित रहेर दशैं मनाइरहेका छन् । जुन विषम परिस्थितिका कारण आवश्यक र जायज

मरु गणेशको खटजात्रा नहुने

काठमाडौं, कात्तिक १० । काठमाडौंको मरु गणेशको खटजात्रा यस वर्ष नहुने भएको छ । कोरोना महामारीका कारण सोमबार विजयादशमीका दिन गणेशको चाँदीको मूर्तिमा विशेष पूजा गरिएपनि मंगलबार (भोलि) नगर परिक्रमा

मुसहर समुदायमा खाद्यान्न संकट

नवलपुर, कात्तिक १० । नवलपुरका विपन्न माझी मुसहर समुदायमा खाद्यान्न संकट पर्न थालेको छ । लगातारको ‘लकडाउन’का कारण दैनिक ज्यालादारी गरेर खाद्यान्नको जोहो गर्ने यो समुदायका व्यक्तिले काम नपाएपछि खाद्यान्न

बौद्ध धर्मावलम्बीले २२८२औं शस्त्रअस्त्र परित्याग दिवस मनाए

काठमाडौं, कात्तिक १० । विश्वभरका बौद्ध धर्मावलम्बीले सोमबार २२८२औं शस्त्रअस्त्र परित्याग दिवस मनाएका छन् । कोरोना महामारीका कारण सीमितरुपमा औपचारिकताको लागिमात्र बौद्ध विहार, गुम्बा र अशोकस्तम्भ तथा शिलालेख भएको ठाउँमा

खुलामञ्चमा सर्वसाधारणलाई टीका

काठमाडौं, कात्तिक १० । ‘लकडाउन’ सुरु भएदेखि सर्वसाधारणलाई निःशुल्क खाना खुवाइरहेको हाम्रो टिम नेपालले काठमाडौंको खुलामञ्चमा सर्वसाधारणलाई टीका लगाइदिएको छ । गएको चैत १४ गतेबाट कोरोनाभाइरसका कारण अलपत्र नागरिहरुलाई खाना

प्रधानमन्त्रीद्वारा धर्मपत्नी शाक्यलाई टीका

काठमाडौं, कात्तिक १० । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा सोमबार धर्मपत्नी राधिका शाक्यलाई टीका लगाइदिनुभएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा उहाँले धर्मपत्नी शाक्यलाई धार्मिक विधिपूर्वक टीका तथा जमरा लगाइदिनुभएको