२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


सर्वोच्चले माग्यो अवहेलना मुद्दामा स्वास्थ्यमन्त्रीसँग ७ दिनभित्र लिखित जवाफ

काठमाडौं, कात्तिक २० । सर्वोच्च अदालतले सरकारसँग कोरोना संक्रमण र परीक्षण नि:शुल्क गर्न दिएको आदेश कार्यान्वयन नगर्नुको कारण माग गरेको छ । कोरोना परीक्षण र उपचार नि:शुल्क गर्न गत असोज

सर्वोच्चद्वारा सरकारको निवेदन खारेज, कोरोनाको उपचार निःशुल्क नै गर्नुपर्ने

काठमाडौं, कात्तिक २० । सर्वोच्च अदालतको कोरोना परीक्षण निःशुल्क गर्नु भन्ने परमादेश पुनरावलोकन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको निवेदन खारेज भएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरु हरिकृष्ण कार्की,

कोरोनाका कारण मृत्युः स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको तथ्यांकमा ठूलो अन्तर

काठमाडौं, कात्तिक २० । नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हालसम्म एक हजार ५२ जना व्यक्तिको संक्रमणका कारण मृत्यु भएको छ ।

सुदूरपश्चिमका कानूनमन्त्री अस्पताल भर्ना

कैलाली, कात्तिक २० । कोरोना पुष्टि भएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह अस्पताल भर्ना हुनुभएको छ । कात्तिक १५ गते संक्रमण पुष्टि भएका मन्त्री शाहको स्वास्थ्यमा समस्या

सिन्धुलीमा कोरोनाको कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयको अवरोध

सिन्धुली, कात्तिक २० । सिन्धुली अस्तालमा कोरोनाको संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापनमा स्थानीयले अवरोध गरेका छन् । शव व्यवस्थापन गलत स्थानमा जबर्जस्तीरुपमा गरिएको भन्दै स्थानीयले अवरोध गरेका हुन् ।

कर्णालीमा १५ सयले गरे शुल्क तिरेर कोरोना परीक्षण

कर्णाली, कात्तिक २० । कर्णाली प्रदेश सरकारले कोरोना सङ्क्रमितको परीक्षण निःशुल्क गर्ने निर्णय गरेपनि यहाँ शुल्क तिरेर परीक्षण गर्ने गरेको पाइएको छ । प्रदेशका विभिन्न प्रयोगशालामा सरकारले तोकेको न्यूनतम शुल्क

कोरोना संक्रमित सुदूरपश्चिमका कानुनमन्त्री अस्पताल भर्ना

कैलाली, कात्तिक २० । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाशबहादुर शाह बिहीबार अस्पताल भर्ना हुनुभएको छ । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि हुनुभएका मन्त्री शाहको स्वास्थ्यमा समस्या देखिएपछि

बिहीबार उपत्यकामा १३९८ सहित ३०५१ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

काठमाडौं, कात्तिक २० । नेपालमा पछिल्लो २४ घण्टामा ३०५१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०५१ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा

नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

काठमाडौं, कात्तिक २० । नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ । मैत्रीपूर्ण खेलका लागि प्रस्थान गरेको नेपाली टोलीले घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेर फर्किनेछ । नेपाली

सप्तरीमा कोरोना संक्रमणबाट २३ वर्षीया महिलाको मृत्यु

सप्तरी, कात्तिक २० । सप्तरीमा कोरोना सङ्क्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिष्णुपुर गाउँपालिका सिम्राहाका २३ वर्षीया महिला रहेको छ । पिसाबमा समस्या देखिएपछि छ दिनअघि