२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


थप ३०३ संक्रमित, २८५ संक्रमणमुक्त, ६ जनाको मृत्यु

काठमाडौं, माघ १३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३०३ जनामा कोरोना संक्रमण

कोरोनाबाट स्वास्थ्य मन्त्रालयका एक कर्मचारीको मृत्यु

काठमाडौं, माघ १२ । कोरोना संक्रमणका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक कर्मचारीको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयमा कम्प्युटर अधिकृतको रुपमा कार्यरत ललितपुर गोदावरीका ५१ वर्षीय कृष्णगोपाल श्रेष्ठको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाबाट १० जनाको मृत्यु

काठमाडौं, माघ १२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३३९ जना कोरोना संक्रमित थपिएका

१० महिना देखि बन्द विद्यालय खोल्न महानगरले दियो अनुमति

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालन गर्न अनुमति दिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै सञ्चालन गर्न

बुधबारदेखि कोरोनाविरुद्धको खोप लगाइने, निर्धक्क भै लगाउन स्वास्थ्य मन्त्रीको आग्रह

प्रज्ञा तिमल्सिना (इमेज) काठमाडौं, माघ ११ । भारत सरकारले अनुदानमा दिएको कोरोनाको १० लाख डोज खोप आइतबारदेखि प्रदेशहरुमा वितरण सुरु भएको छ । माघ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघ्यो

काठमाडौं, माघ ११ । नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना

महालेखाको तथ्याकं अनुसार कोरोना रोकथाम तथा नियन्त्रणमा ८ अर्ब खर्च

काठमाडौं, माघ ११ । महालेखा नियन्त्रक कार्यालयले हालसम्म कोरोना रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारको तर्फबाट ८ अर्ब ५९ करोड रुपैयाँ खर्च भएको जनाएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याकं

कोरोनाका कारण विदेशमा थप नौ नेपालीको निधन

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा

पछिल्लो २४ घण्टामा ३०२ संक्रमित, ४८० संक्रमणमुक्त, ७ जनाको मृत्यु

काठमाडौं, माघ ९ । नेपालमा पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना संक्रमित थपिएका हुन् ।

थप ३३६ संक्रमित, २२६ संक्रमणमुक्त, ४ जनाको मृत्यु

काठमाडौं, माघ ८ । नेपालमा पछिल्लो २४ घण्टामा ३३६ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३३६ जना कोरोना संक्रमित थपिएका हुन् ।