Logo १७ भाद्र २०८३, बुधबार | Wed Sep 2 2026


कर्णाली शिवराजद्वारा एनभीएल पहिलो सिजनका लागि विदेशी खेलाडीको कोटा पूरा

काठमाडौं । कर्णाली शिवराजले नेपाल भलिबल लिग (एनभीएल) पहिलो सिजनका लागि विदेशी खेलाडीको कोटा पूरा गरेको छ। टोलीले तेस्रो विदेशी खेलाडीका रूपमा इरानका अपोजिट हिटर अलिरेजा अबालुचलाई भित्र्याएको हाे। कर्णालीले यसअघि