Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


कैलाली र कञ्चनपुर डोला पर्वको रौनक, साउन १५ गते तीज मनाउने

निरहार बसेका दिदीबहिनीले प्रसादका रूपमा परम्परागत पकवान सिमही, पपरा, पुरी, बनाउने नेपाल रानाथारु समाजका अध्यक्ष कमलसिंह राना बताउनुहुन्छ ।

सरकारले सशस्त्र प्रहरीको संख्या बढाएपनि कैलालीमा चोरी तस्करी नियन्त्रणमा आउन सकेन

कैलाली । भारतसँगको सीमामा सरकारले सशस्त्र प्रहरीको संख्या बढाएपनि कैलालीमा चोरी तस्करी नियन्त्रणमा आउन सकेको छैन् । कैलालीमा तीन वटा मात्रै बोर्डर आउट पोस्ट (बिओपी) रहेकोमा पछिल्ला तीन वर्षमा बिओपीको

धनगढी उपमहानगरको नगरसभामा कुर्सी फालाफाल

आठौं नगरसभाको तेस्रो बैठकमा उपमेयर कन्दकला रानाले आफ्नो सल्लाहविना नै बजेट पुस्तिका प्रकाशित गरेको भन्दै विरोध जनाएपछि नेकपा (एमाले) र नेकपा (मााओवादी केन्द्र)का जनप्रतिनिधिले कुर्सी फालाफाल गरेका हुन् ।

कैलाली एमालेका अध्यक्ष थापालाई पदबाट हटाइयो

उपाध्यक्ष दुर्गा जोशीलाई कार्यवाहक अध्यक्ष तोकिएको र साउन १५ भित्र जिल्ला प्रतिनिधि परिषद्को बैठकले अध्यक्ष चयन गर्ने निर्णयसमेत भएको छ ।

कैलाली र कञ्चनपुरमा चट्याङ लागेर ३ जनाको मृत्यु, एक घाइते

कैलाली । कैलाली र कञ्चनपुरमा चट्याङ लागेर ३ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । चट्याङ लागेर कञ्चनपुरको पुनर्बास नगरपालिका-६ टाउनबजार प्रतिभानगरका देवेन्द्र श्रेष्ठको मृत्यु भएको

हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

कैलाली । कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ की ५० वर्षीया टंकमाया सोडारी रहेकी छन् । शनिबार साँझ कर्णाली नदी किनार सनकट्टीघाटको

कैलालीमा मोटरसाइकल पल्टिँदा चालकको मृत्यु

काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–६ लालपुर स्थित पूर्व पश्चिम सडकखण्डमा बिहीबार राति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु भएको छ । सुदुर पश्चिम प्रदेश ०१-०१०-प ९६०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर विजयी

कैलाली । कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्पराज कुँवर विजयी हुनुभएको छ । कुँवर दोस्रो कार्यकालका लागि प्यानसहित विजयी हुनुभएको हो । कुँवरले ६७८ मत प्राप्त गर्दा सुरेनद्र राठीले ३२३

कैलालीमा एक थुनुवा हतकडीसहित फरार

कैलाली । कैलालीमा एक थुनुवा हतकडीसहित फरार भएका छन्। इलाका प्रहरी कार्यालय सुखडमा राखिएका घोडाघोडी नगरपालिका–२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डे फरार भएका हुन्। यहि जेठ १८ गते उपचारका लागि

सुदूरपश्चिममा निर्वाचनमा दोहोरिन चाहने जनप्रतिनिधि पराजित

कैलाली । सुदूरपश्चिममा गत वैशाख ३० गते सम्पन्न भएकाे निर्वाचनमा दोहोरिन चाहने जनप्रतिनिधि पराजित भएका छन्। सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमा विजयी भएका दलहरुलाई यसपटक शाख जोगाउन मुस्किल परेको