अध्यक्ष ओलीले बामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउनेहरुले कम्युनिष्टको झण्डा हसियाँ हथौडा नछोडेको देख्दा आफू अचम्ममा परेको बताउनुभयो ।
मुकुलकमा राजनीतिक समस्या समाप्त भइसकेको भन्दै उहाँले शान्तिपूर्ण अवस्थालार्ई कायम गर्दै समृद्ध नेपाल, सुखी नेपाली बनाउनु आजको आवश्यकता रहेको औल्याउनुभयो ।
चितवन, मंसिर ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सिकेको ज्ञानलाई यथास्थितीमा राख्दा समाज रुपान्तरण हुन नसकेको बताउनुभएको छ । नेपाल वुद्धिजीवी परिषदको आयोजनामा सौराहामा भएको समाजवादको आधार
चितवन, मंसिर ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबारदेखि चितवनमा सुरु हुने १० औं राष्ट्रिय महाधिवेशनका लागि चितवन पुग्नु भएको छ । अध्यक्ष ओलीलाई नेकपा एमालेका नेता तथा
काठमाडौं, मंसिर ८ । नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट होसियार रहन आग्रह गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपालले
अध्यक्ष ओलीले नेपाल बारले प्रधानन्यायाधीशको राजीनामा माग्दै गरेको आन्दोलनलाई क्यान्सरको रोगीलाई कुखुराको अण्डा मन्साएर निको पार्न खोजेजस्तै भएको भनेर टिप्पणी गर्नुभयो ।
काठमाडौं, मंसिर ५ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलाडीले खेलमा भन्दा बाँच्नका लागि गाँसको खोजीमा बढी ध्यान दिनुपर्दा खेल क्षेत्र विकास हुन नसकेको बताउनुभएको छ । एमाले निकट
माओवादीसँग विस्तृत शान्ति सम्झौता भएको १५ वर्ष पुगेको अवसरमा आज विज्ञप्ति जारी गर्दै ओलीले द्वन्द्वकालमा भएका मनवता विरोधी गम्भीर घटनामा आममाफी दिने विषयमा सहमति हुन नसक्ने बताउनु भएको हो ।
अध्यक्ष ओलीले नेकपा एमाले फोहोरविनाको स्वच्छ भएको दावी गर्दै पार्टीभित्र एकमना एकताका साथ अघि बढने दृढता व्यक्त गर्नुभयो ।
काठमाडौं, मंसिर ३ । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टीको १४ औं महाधिवेशनले पार्टी अध्यक्षमा केपी शर्मा ओलीलाई सर्वसम्मत चयन गर्ने बताउनुभएको छ । काठमाडौंमा आयोजित साक्षात्कारमा उहाँले विगतका महाधिवेशनमा