२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सरकारको काम गर्ने क्षमता र दक्षता नभएको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको काम गर्ने क्षमता, दक्षता नभएको आरोप लगाउनुभएको छ । जुम्ला र कालिकोट जाने क्रममा आज दैलेखको दुल्लुमा आयोजित कार्यक्रममा अध्यक्ष

ओलीले राजावादी शक्तिहरूसँग भेटेर खतरनाक योजना बनाउँदैछन् : माधव नेपाल

सोमबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष ओली राजावादी शक्तिहरूसँग मध्यरातमा अज्ञात ठाउँमा बसेर खतरनाक योजनाहरू बनाउने गरेको आरोप लगाउनुभएको हो ।

बीआरआईसँग जोडिएका आयोजनालाई तत्काल अघि बढाउन चिनियाँ विदेशमन्त्रीलाई अध्यक्ष ओलीको आग्रह

काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शिष्टाचार भेट भएको छ । भेटका क्रममा अध्यक्ष ओलीले बीआरआईसँग जोडिएका आयोजनाहरुलाई तत्काल अघि बढाउन आग्रह गर्नुभयो

‘केपी बा आइ लभ यु’ भनेर कम्युष्टि पार्टी चल्दैन : अध्यक्ष नेपाल

एमाले अध्यक्ष ओलीले पार्टीलाई निजी कम्पनी बनाएर कार्यकर्तालाई सिद्धान्तभन्दा ‘केपी बा आइ लभ यु’ भन्न सिकाएकाले फुटको अवस्था सिर्जना भएको बताउनुभयो ।

राजनीतिक प्रतिवेदनमा ओलीका ६ आक्रोश र ३ खुसी

बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीको बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष ओलीले मुख्यतः नौवटा विषयमा चासो व्यक्त गर्नुभएको हो ।

अहिलेको निर्वाचन जनादेश र परमादेशबीचको जनमत संग्रह : अध्यक्ष ओली

सत्ता–स्वार्थ, अवसरवाद र राजनीतिक विकृतिमा चुर्लुम्मै डुबेको माओवादी नेतृत्वप्रति मोहभंग भएर त्यसबाट अलग हुँदै नेकपा (एमाले)मा आबद्ध हुने राष्ट्रव्यापी लहर चलेको भन्दै यसको खास अर्थ र सन्देश रहेको अध्यक्ष ओलीले

एमाले एकमात्र मूलधारको पार्टी : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको लोकतान्त्रिक आन्दोलनको मुख्य शक्ति र मूलधार एमाले मात्रै भएको दाबी गर्नुभएको छ । पार्टी केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै अध्यक्ष ओलीले

जय मधेश भन्ने नै एमालेले हो : अध्यक्ष ओली

अध्यक्ष ओलीले एमाले किन प्रवेश गरिएछ भनेर पछुताउनुपर्ने अवस्था हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सिंगो देशको हित गर्ने एमालेमा प्रवेश गरेकाहरूको पनि हित हुने बताउनुभयो ।

निर्वाचनसम्बन्धी लक्षण स्वस्थ छैन : अध्यक्ष ओली

स्थानीय तहमा गठबन्धनको बर्चश्व नरहेकाले उम्मेदवारले राजीनामा दिनुपर्ने व्यवस्था गरे पनि त्यसको कुनै औचित्य पुष्टि नहुने उहाँको दाबी छ ।

एमालेको जित निश्चित : अध्यक्ष ओली

इलाम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको जित निश्चित भएको बताउनुभएको छ । आइतबार इलाम भएको बृहत जनसभा एवम पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले इलामको सुर्योदयमा मात्र