Logo २१ कार्तिक २०८२, शुक्रबार | Sat Nov 8 2025


प्रधानमन्त्री ओली विपक्षी दलका नेता र विज्ञसँग छलफलमा, लकडाउन गर्ने/नगर्नेबारे राय लिने

काठमाडौं, साउन २० । प्रधानमन्त्री केपी ओलीले लकडाउन गर्ने/नगर्नेबारे छलफल गर्न जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरू र विपक्षी दलका नेताहरूसँग छलफल गर्नुभएको छ । लकडाउन खोलेसँगै कोरोना भाइरसबाट संक्रमित हुनेको

ओली र दाहालको निरन्तरको संवाद, समय कटाउने, मानिस गलाउने रणनीति !

काठमाडौं, साउन १९ । चरम सत्ता संघर्षमा रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच सोमबार आज भएको छलफल पनि औपचारिकतामै सीमित रह्यो ।

ओली र दाहालबीच बालुवाटारमा छलफल, मन माझ्ने प्रयास

काठमाडौं, साउन १९ । चरम सत्ता संघर्षमा रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच आज पनि छलफल भएको छ । दुई नेताबीच आइतबार

ओली–दाहालबीचको तीन घण्टे वार्ता जहिँको त्यहीँ, आ–आफ्ना समूहमा गराए जानकारी

काठमाडौं, साउन १८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालबीचको तीन घण्टे वार्ता बिना परिणाम सकिएको छ । आइतबार अर्का एक एक जना नेतासहित

ओलीसँगको संवादहीनता तोड्न दाहाल खनाललाई लिएर पुगे बालुवाटार

काठमाडौं, साउन १८ । चरम सत्ता संघर्षमा रहेको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीच आइतबार कुराकानी भएको छ । प्रधानमन्त्री ओलीसँगको चार दिन

संक्रमण भूसको आगोझै फैलियो, ‘सरकार अब अति भो’: गगन थापा

काठमाडौं, साउन १६ । कोरोना भाइरसको संक्रमण भूसको आगो सरी भित्रभित्रै फैलिरहेका बेला सरकार सत्ता राजनीतिको घिनलाग्दो खेलमा फसेको भन्दै नेपाली कांग्रेसका नेता गगन थापाले आपत्ति जनाउनु भएको छ ।

नेकपामा दाहाल–नेपालको बहुमतलाई हाराबारा खेलाउँदै ओली

राजन कुईंकेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वर्तमान नेपालको संसदमा सर्वशक्तिमान दल । संसदमा जसको झण्डै दुई तिहाई नजिकको बहुमत छ । त्यही संसदीय गणितको बलमा नेकपाका अध्यक्ष एवं संसदीय दलका

उत्तेजनामा नआऔं, पार्टी विभाजनको सम्मुख छः नेकपा अध्यक्ष दाहाल

काठमाडौं, साउन १३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको मुखमा पुगेको पार्टीका अध्यक्ष पुष्पकमल दाहालले स्वीकार्नुभएको छ । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको शैलीलाई लिएर पार्टीभित्र तीब्र विवाद भइरहेका

नेकपाका दुई गूटको बालुवाटारभित्रै अलग अलग छलफल

काठमाडौं, साउन १३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षसहितका नेताबीचको सत्ता संघर्षले चरम रुप लिँदै गएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल

नेकपामा बैठक चलाउने विषयमै मतभेद, ओलीले गरे स्थायी कमिटी बैठक स्थगित, श्रेष्ठ भन्छन्–मान्दैनौं

काठमाडौं, साउन १३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक अनिश्चित समयका लागि स्थगित गरिएको छ । आज बिहान ११ बजे बस्ने भनिएको बैठक शीर्ष नेताहरुबीच सहमति