पटक–पटक नाम सडकमा बाँडेको कागज भन्दै सम्बोधन गर्नुभएका उहाँले देशमा लगानी बढाउन शान्ति र सुव्यवस्था कायम हुनुपर्ने बताउनुभयो ।
सबैले भरोसा गर्नुपर्ने अदालतले आफ्नो दायर नभुलोस् भन्दै आफूले चिन्ता गरेको उहाँको तर्क छ । सबैले आ–आफ्नो ठाउँमा आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले आफ्नो नेतृत्वको सरकार ढाल्न पाउँदा सत्ता पक्षीय गठबन्धनका साथीहरुले दशैँ आएझैँ गरी खुसी भएको बताउनुभयो ।
एकतर्फ पार्टीलाई विभाजनबाट जोगाउन पार्टी हित विपरीत गतिविधि नगर्ने सम्झौता गर्ने र अर्कोतर्फ त्यही सम्झौता कुल्चिएर दन्तबजान शीर्षनेताहरूको दैनिकी बनिसकेको छ ।
कार्यदलमा रहेका नेताहरुले काम गरिरहेको बेला ओली पक्षले एकपक्षीय रुपमा जिल्ला अधिवेशन गर्नेदेखि विभागहरु गठन गर्ने निर्णय गर्नुले एकताको माहोल बिग्रिएको उहाँको भनाइ थियो ।
प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएको फैसलाप्रति आफ्नो सम्मान रहेको दोहोर्याउनुभयो ।
एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता नेपाल आन्दोलनविरोधी भएको बताउनुभयो ।
नेता नेपालको पछिल्लो गतिविधिले भने रावलको दावीलाई खण्डित गर्दछ । प्रतिनिधि सभामा विपक्षी बेञ्चमा पुगेको एमालेका नेता नेपालका प्रतिनिधिहरूले सत्ताधारी दलहरूको गठबन्धनको बैठकमा सानका साथ भाग लिइरहनुभएको छ ।
अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाटहरू पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरु गर्नुभएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो । बिहीबार पनि ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट
काठमाडौं, साउन १० । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको दावी गर्दै एमाले गुण्डा दल नभएको जिकीर गर्नुभएको छ । आइतबार अखिल नेपाल महिला संघको