Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको दावी गर्दै ओलीले नेपाललाई दिए प्रतिक्रियावादीको संज्ञा

काठमाडौं, साउन १० । नेकपा एमालेका अध्यक्ष केपी ओलीले देशको धेरै जनसंख्या आफ्नो साथमा रहेको दावी गर्दै एमाले गुण्डा दल नभएको जिकीर गर्नुभएको छ । आइतबार अखिल नेपाल महिला संघको

अग्निपरीक्षामा माधवकुमार नेपाल, अब दुई विकल्प मात्र बाँकी

देशैभरी पार्टी संयन्त्र र भौतिक संरचना पार्टी अध्यक्ष केपी ओलीको हातमा छ । ओली साम, दाम, दण्ड, भेदको राजनीतिमा पारङ्गत हुनुहुन्छ । यद्यपि त्यसको मुकाविला गर्ने सामथ्र्य नेपाल पक्षसँग कमजोर

नेपाल र दाहालबीच भेटवार्ता, ओलीलाई महाराजधिराज भनेकोमा धन्यवाद

एमालेको आन्तरिक एकता कायम गर्न अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच वार्ता गराउने प्रयास तीन दिनदेखि असफल भइरहेका बेला माओवादी अध्यक्ष दाहाल कोटेश्वर पुगेर नेपाललाई भेट्नुभएको हो ।

एमालेको घरझगडा : कोही लालगद्दार, कोही महाराजधिराज !

१५ वर्ष शक्तिहीन भएर माधव नेपालको कार्यकर्ता बन्नुपरेको पीडा आफू शक्तिमा आरूढ भएपछि ओलीले पाई–पाई फच्याउन सुरु गर्नुभएको छ । यतिसम्म कि माधव नेपालले दिएको स्वास्थ्यलाभको कामनासमेत उहाँलाई बिझाएको थियो

महाराजाधिराजबाट हामीलाई आममाफी मिलेछ, नाच्नु पर्ने भयो– माधवकुमार नेपाल

उहाँले भन्नुभयो, ‘हिजो महामहिम श्री ५ बडामहाराजाधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायतका माननीय सदस्यहरूमाथि जति पनि स्पष्टीकरण सोधिएको छ, उनीहर्रूलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । हामी गद्‌गद् भयौं

केपी ओलीको दावी–’नेपाललाई दोस्रो अध्यक्ष दिन तयार छु, हामीलाई निकाल्न बहुमत सदस्य मागे’

काठमाडौं, साउन ६ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भएको दाबी गर्नुभएको छ । नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार भए

मन्त्री नबनाएको झोंकमा गुट परिवर्तन गरेको होइन– किसान श्रेष्ठ

उहाँले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालको राजनीतिक दिशासँग आफू नजिक भएको पनि खुलासा गर्नुभयो । ओलीलाई मेख मार्नकै लागि देउवालाई विश्वासको मत दिएको भन्ने प्रचार गलत भएको उहाँको भनाइ छ

मन्त्रिपरिषद् निर्णय : ओली सरकारले नियुक्त गरेका ११ राजदूतको नियुक्ति खारेज, भारतसँगको उडान थप

यस्तै, सरकारले भारतसँगको उडान संख्या थप गर्दै हप्तामा तीनपटक आवतजावतको व्यवस्था गरेको छ । कोभिड महामारीका कारण यसअघि भारतका हप्तामा एउटा उडान मात्र हुने गरेको थियो ।

ओलीको कटाक्ष, ‘खोपको व्यवस्था पहिल्यै भइसक्या थ्यो, कसैले खोप–खोप–खोप भनिरहनुपर्दैन’

‘केही राजनीतिक दलहरूले आफ्नो अस्तित्व रक्षाका लागि भएपनि आफू नेतृत्वको सरकारले गरेका राम्रा कामहरूको विरोध गरेका हुन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘पार्टी भित्रका महत्वकांक्षीहरूलाई सु¥याएर आफ्नो पार्टीलाई कमजोर बनाउने काम भइरहेको

देउवालाई विश्वासको मत दिने २२ जनालाई स्पष्टिकरण सोध्ने एमालेको निर्णय

त्यस्तै, बैठकले एमालेको विवाद समस्या समाधान गर्न बनेको कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई पनि अनुमोदन गरेको छ । बैठकले गल्ती स्वीकार गरी पार्टीमा फर्कन चाहनेलाई अन्तिम अवसर दिने निर्णय