Logo ५ पुस २०८२, शनिबार | Sat Dec 20 2025


एमालेको केन्द्रीय कमिटी चैत ९ र १० गते बस्ने

चैत १ गते सचिवालयको र चैत ७ गते पोलिट्ब्यूरोको बैठकपछि केन्द्रीय कमिटीको बैठक बस्ने एमाले केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिनुभयो ।

स्थानीय तह निर्वाचन केन्द्रीत एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक

स्थानीय तह निर्वाचनलाई मुख्य एजेन्डा बनाएर बैठकमा राजनीतिक प्रतिवेदन पेश गरिएको र सोही अनुसारको कार्ययोजना, संगठन विस्तार र पुनर्गठनबारे छलफल भइरहेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

गत पुसमा सम्पन्न महाधिवेशनपछि पहिलो पटक बसेको केन्द्रीय कमिटी बैठकबाट पार्टी महासचिवसहित अन्य पदाधिकारीहरु चयन गरिने माओवादीको तयारी छ ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक फेरि स्थगित

विशेष राजनीतिक परिस्थितिका कारण बैठक स्थगित गर्नुपरेको माओवादी केन्द्रका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिनुभयो ।

केन्द्रीय कमिटी बैठक स्थगित गरेर माओवादीले बोलायो स्थायी कमिटी बैठक

माघ ८ गते शनिबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको माओवादीको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।

एमाले स्थायी कमिटी, पोलिट ब्यूरो र केन्द्रीय कमिटीलाई पूर्णता

काठमाडौं, मंसिर २६ । नेकपा एमालेले स्थायी कमिटी, पोलिट ब्यूरो र केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । भक्तपुरमा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले १९ पदाधिकारीसहित २६ जना

कमिटीलाई पूर्णता दिन एमाले केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । भक्तपुरको गठ्ठाघरमा सुरु हुने बैठकमा १५ एजेण्डा तय भएको छ । बैठकमा बाँकी केन्द्रीय सदस्यहरुको शपथ ग्रहण, महाधिवेशनको समीक्षा,

एमालेको केन्द्रीय कमिटी बैठकमा यी १५ विषयमा छलफल हुने

मंसिर १० देखि १४ गतेसम्म चितवनमा भएको पार्टीको दशौं रााष्ट्रिय महाधिवेशनले एमालेको ३ सय १ सदस्यीय केन्द्रीय कमिटी छनोट गरेको थियो । दशौं केन्द्रीय कमिटीको पहिलो बैठक भने महाधिवेशनस्थल सौराहमै

एमालेको दशौं केन्द्रीय कमिटीको सपथ र पहिलो बैठक सौराहमै हुने

निर्विरोध निर्वाचित भएका पदबाहेक ५० पदमा ८० जनाको उम्मेदवारी परेपछि ती पदमा मात्रै मतदान गराइएको निर्वाचन आयोगले जनाएको छ ।

एमाले नवौं महाधिवेशनका केन्द्रीय सदस्यको अन्तिम बैठक साैराहमा बस्दै

बैठक शुक्रबार बेलुकी ८ सौराहको जंगल क्राउन होटलमा बस्ने एमाले प्रवक्ता एवं स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।