Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


कुमारी बैंकका पूर्वसीइओसहित ११ जनाविरूद्ध मुद्दा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कुमारी बैंकका तत्कालीन सीइओसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेको छ । कुमारी बैंकका तत्कालीन सिइओ अनुजमणि तिमिल्सना र न्युरोड शाखा प्रमुखसमेतलाई प्रतिवादी बनाएर १