Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


युथ-१९ गर्ल्स बास्केटबलमा कीर्तिपुर क्राउन्सको अग्रता

काठमाडौं । काठमाडौंमा जारी युथ-१९ गर्ल्स बास्केटबल प्रतियोगितामा कीर्तिपुर क्राउन्सले अग्रता लिएको छ। ८ टोली सहभागी प्रतियोगिताको पाँचौ चरणको खेल सकिंदा कीर्तिपुरले सबै पाँच खेल जितेको हाे । उसले कूल