Logo १२ कार्तिक २०८३, बिहिबार | Thu Oct 29 2026


२ किलो मल लिन पाँच घण्टा लाइन

स्थानीय जनइच्छा कृषि सहकारीले शनिबार दिउँसो १ः३० बजे रासायनिक मल वितरण गर्ने सूचना जारी गरेपछि किसान विहान ९ बजेदेखि नै लाइन बसेका थिए ।

गाँजर खेतीमा किसानको आकर्षण

पकेट क्षेत्रनै घोषणा गरिएको धनकुटा नगरपालिकाको चोक्रोक, स्कुलडाँडा र किन्ताङ्ग लगायत जिल्लाका अन्य स्थानका किसानसमेत गाँजर खेतीमा झुम्मिएका छन् ।

धनकुटाका किसान गाँजर खेतिमा आकर्षित

धनकुटा । सलादको रुपमा बढी प्रयोग हुने गाँजर खेतीमा पछिल्लो समय धनकुटाका किसान समेत गाँजर खेती गर्न तर्फ आकर्षित हुन थालेका छन् । बजारको समस्या नभएको र राम्रो आम्दानी हुने

बाली लगाउने बेला कृषकलाई नचाहिँदो हैरानी, मलमा राजनीति भएको विज्ञको ठहर

उखुको भुक्तानी नपाउनु, उत्पादित तरकारी बिक्रि गर्न नसक्नु र बाली लगाउने समयमा मल नपाउनु कृषकको नियमित कार्यतालिकामा पर्दै आएको छ । मुख्य बाली धान रोप्ने चटारो चलिरहँदा विगतका वर्ष झै

इलाममा चिया टिप्न र प्रशोधन गर्नका लागि किसानको आकर्षण बढ्याे

इलाम । इलाममा १२ सय किसानलाई चियाको गुणस्तर कायम गर्ने गरी चिया टिप्न र प्रशोधन गर्नका लागि तालिम समेत दिइएकाले वर्षायामको चिया टिप्नका लागि किसानको आकर्षण बढेको छ । अहिले

किसानहरु हेपिए देश बन्दैन : अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले किसानहरु हेपिएर देश बन्न नसक्ने बताउनुभएको छ । आइतबार नेपाल कृषि मेशिनरी व्यवसायी संघको छैटौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले कृषि क्षेत्रलाई माया

गोलभेडाको मूल्यले किसानलाई राहत

किसानलाई राहत मिल्दा उपभोक्तालाई भने ठूलो मार परेको छ । धनकुटाका अहिले स्थानीय गोलभेडाको मूल्य प्रतिकेजी १ सय देखि १ सय ३० रुपैयाँसम्म पुगेको छ ।

धानकाे उत्पादन तीन गुणा बढाउन अर्थमन्त्रीकाे निर्देशन

मन्त्री शर्माले नेपालमा सुचिकृत भएका उन्नत जातको धान बिउको सुची, आयातकर्ता व्यवसायी र उन्नत जातको बिउ प्रयोगबाट हुने उत्पादन वृद्धिको अनुमानित तथ्याङ्कसहित पुनः छलफलमा आउन समेत निर्देशन दिनुभयो ।

अलैंचीमा रोग लागेपछि रुकुम पश्चिमका किसानहरु चिन्तित

काठमाडौं । रुकुम पश्चिमका किसानले अलैंची खेतीबाट घाटा व्यहोर्नु परेको बताएका छन् । अलैंचीमा लाग्ने रोग र प्राविधिक ज्ञानको कमी हुँदा घाटा व्यहोर्नु परेको उनीहरुको भनाई छ । थोरै मेहनतले

केरा खेती गर्ने किसानलाई समस्यै समस्या

काठमाडौं । रुपन्देहीका केरा किसानहरुले बेला बखत आईलाग्ने समस्याको समाधान नभएको गुनासो गरेका छन् । केरामा लाग्ने रोग विरुद्धको किटनाशक औषधी नपाउने तथा भारतबाट आउने केराका कारण सस्तोमा बेच्नु पर्ने