Logo २३ श्रावण २०८३, शनिबार | Sat Aug 8 2026


अध्यक्ष तिमिल्सिनाले काल्चेको राउटे समुदायलाई भेटे

सुर्खेत। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सुर्खेतको काल्चे पुगेर लोपउन्मुख राउटे समुदायसँग भेट तथा अवस्था अवलोकन गर्नुभएको छ। कार्यक्रमको सिलसिलामा सुर्खेत आउनुभएका अध्यक्ष तिमिल्सिनाले सुर्खेत र सल्यान जिल्लाको सिमानामा पर्ने