Logo १३ श्रावण २०८३, बुधबार | Thu Jul 30 2026


कोरोना संक्रमित कैदी आइसोलेसनबाटै भागे

काठमाडौं । कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै