Logo ९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026


अटिजम विद्यालय निर्माणका लागि कार्निभल

काठमाडौं । डाउन सिन्ड्रोम तथा अटिजम भएका बालबालिकाहरुका लागि विशेष विद्यालय निर्माण गर्ने लक्ष्यका साथ युवा उद्यमीहरुको सामाजिक संस्था राउण्ड टेबल इन्टरनेशनलको नेपाली च्याप्टर राउण्ड टेबल नेपालले आगामी असार ४