Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


इरानले जित्याे काभा महिला भलिबल च्याम्पियनशिपको उपाधि

काठमाडाैं । इरानले काजकिस्तानलाई पराजित गर्दै काभा महिला भलिबल च्याम्पियनशिपको उपाधि जितेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको फाइनल खेलमा इरानले काजकिस्तानलाई ३–१ को सेटमा पराजित

काभा महिला भलिबलमा भारतकाे नेपालमाथि सहज जित

काठमाडाैं । काभा महिला भलिबल च्याम्पियनशिपको तेस्रो स्थानका लागि भएको खेलमा भारतले नेपाली महिला टाेलीलाई पराजित गरेकाे छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा शुक्रबार भएको खेलमा भारतले नेपाललाई ३–१

काभा महिला भलिबल च्याम्पियनशिपमा इरान र काजकिस्तान फाइनलमा प्रवेश

काठमाडाैं । काभा महिला भलिबल च्याम्पियनशिपको दोस्रो सेमिफाइनलमा इरानले नेपाललाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे छ । त्रिपुरेश्वरको दशरथ रङ्गशाला कभर्डहलमा बिहीबार भएको खेलमा इरानले नेपाललाई ३–० को सोझो सेटमा

काभा महिला भलिबलको पहिलो सेमिफाइनलमा आज दुई खेल हुँदै

काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल नेसन्स लिगको पहिलो सेमिफाइनलमा बिहीबार दुई वटा खेल हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा बिहीबार साँझ ५ बजेदेखि नेपाल र इरानबीच प्रतिस्पर्धा हुने

काभा महिला भलिबल च्याम्पियनमा आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै

काठमाडाैं । काठमाडाैंमा शुक्रबारदेखि ‘काभा महिला भलिबल च्याम्पियनसिप २०२६’ शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल त्रिपुरेश्वरमा रहेको कभर्ड हलमा शुक्रबार बिहान ११ बजे इरान र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएकाे हाे

आगामी जेठमा हुने काभा महिला भलिबल च्याम्पियनशिपको ट्रफी सार्वजनिक

काठमाडाैं । आगामी जेठमा काठमाडाैंमा हुने काभा महिला भलिबल च्याम्पियनशिपको ट्रफी सार्वजनिक भएको छ । काठमाडाैंमा आइतबार नेपाल भलिबल संघले पत्रकार सम्मेलन गरी ट्रफी सार्वजनिक गरेको हो । प्रतियोगिता आगामी

काभा महिला भलिबल क्लब च्याम्पियनको भव्य स्वागत

काठमाडौं । काभा महिला भलिबल क्लब च्याम्पियनसिपको विजेता नेपाल पुलिस क्लवको सोमवार भव्य स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालमा काभा क्लब भलिबल च्याम्पियन विजेता नेपाल पुलिस क्लवका खेलाडीको भव्य

काभा महिला भलिबलमा उपविजेता नेपाली टीमलाई काठमाडौं महानगरद्वारा सम्मान

काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा उपविजेता नेपाली राष्ट्रिय महिला भलिबल टिमलाई काठमाडौं महानगरपालिकाले नगदसहित सम्मान गरेको छ । महानगरले बिहीबार नेपाली टिमका प्रत्येक सदस्यलाई एक लाख रुपैयाँ नगदसहित

काभा महिला भलिबल : उपाधिका लागि नेपाल र भारत भिड्दै

काठमाडौं । काभा महिला भलिबल लिगमा उपाधिका लागि आज नेपाल र भारत भिड्दै छन् । यी दुईबीचको खेल साँझ सवा ५ बजे दशरथ रङ्गशाला कभर्डहलमा हुनेछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद

काभा महिला भलिबलमा नेपाल फाइनलमा प्रवेश, फाइलनमा भारतसँग खेल्ने

काठमाडौं । काभा महिला भलिबल लिगमा नेपाल फाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा मंगलबार भएको खेलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपाल फाइनलमा