Logo १६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026


८३ चैतसम्म काठमाडौं-तराई/मधेश द्रुतमार्गबाट सवारी गुड्छन् : मन्त्री उप्रेती

काठमाडौं । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले काठमाडौं –तराई/मधेश द्रुतमार्ग तोकिएकै समयमा सम्पन्न हुने बताउनुभएको छ । शुक्रबार मन्त्रालयको एक सय दिन पुगेको अवसरमा सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री उप्रेतीले यस्तो प्रतिवद्धता