पछिल्लो २४ घण्टामा ५ दिने शिशुसहित ७ जनाको मृत्यु, काठमाडौं उपत्यकामा १५९९ सहित २२५३ जनामा कोरोना संक्रमणकाठमाडौं, असोज १८ । पछिल्लो २४ घण्टामा २२५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको
काठमाडौं, असोज १७ । कोरोना संक्रमण रोकिने कुनै छाँटकाँट छैन । संक्रमितको संख्या पछिल्लो दिन दैनिक दुई हजार बढी हुन थालेको छ । चाडबाडका समयमा मानिसहरु सहरबाट गाउँतर्फ जाँदा संक्रमण
काठमाडौं, असोज १७ । काठमाडौं महानगरपालिकामा कोरोनाभाइरस संक्रमितको संख्या करिब १० हजार पुगेको छ । कामपामा हालसम्म नौ हजार ८२५ जना कोरोनाभाइरसबाट संक्रमित भएका छन् । यसमध्ये सबैभन्दा बढी १५
काठमाडौं, असोज १६ । पछिल्लो २४ घण्टामा २७२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २७२२ जनामा कोरोना
काठमाडौं, असोज १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढी जनघनत्व भएका काठमाडौं उपत्यकासहित मोरङ, चितवन, कैलाली, रुपन्देहीलगायतका जिल्लाहरुमा कोरोना संक्रमण उच्च दरमा बढिरहेको भन्दै थप सचेतता अपनाउन आग्रह गरेको छ
काठमाडौं, असोज १५ । पछिल्लो २४ घण्टामा १९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १९११ जनामा कोरोना संक्रमण
काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गरेर आजदेखि काठमाडौं उपत्यकासहित मुलुकभर सहुलियत पसल सञ्चालन भएका छन् । चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि सरकारले सहुलियत पसल सञ्चालनमा आएको हो ।
काठमाडौं, असोज १४ । पछिल्लो २४ घण्टा १५५९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यससहित नेपालमा कोरोनाबाट संक्रमितको जम्मा संख्या ७७ हजार ८ सय १७ पुगेको छ । स्वास्थ्य
काठमाडौं, असोज १३ । नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या २० हजार ३९६ पुगेको छ । पछिल्लो २४ घन्टामा एक हजार ५१३ जना कोरोनाका संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या २० हजार
काठमाडौं, असोज १२ । प्रतिनिधिसभाअन्तर्गतको महिला तथा सामाजिक समितिले समाजकल्याण परिषद्लाई स्थापनाकालदेखि अहिलेसम्म गैरसरकारी संस्थामार्फत् सञ्चालन भएका योजनाका लागि स्वीकृत बजेटकोे वार्षिक विवरण उपलब्ध गराउन निर्देशन दिएको सोमबार सिंहदरबारमा बसेको