काठमाडौं, पुष १ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्री पदमा पराजित नेता प्रदिप पौडेलले निर्वाचनको परिणामलाई स्वीकार गरि निर्वाचित पदाधिकारीलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । निर्वाचन परिणाम घोषणापछि
काठमाडौं, पुष १ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अब युवाहरुले पार्टी र देश हाँक्ने समय आएको बताउनु भएको छ । इमेज टेलिभिजनको कार्यक्रम हटसिटका लागि अन्तर्वार्ता दिँदै उहाँले
काठमाडौं, पुष १ । रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिनुभएको छ । नेपाली कांग्रेसको महामन्त्रीमा पराजित भएपछि उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर राजीनामा बुझाउनु भएको हो । उहाँले नैतिकताको
काठमाडौं, पुष १ । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी छ । मतगणनामा गगन थापाले अग्रता लिएका छन् । ४१९० मतगणना हुँदा गगन थापाले
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन गत सोमबार नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत महामन्त्री पदको मतगणना जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनाअनुसार गगन थापाले आफ्नो
काठमाडौ । नेपाली कांग्रेसको महामन्त्री पदको निर्वाचनमा शेखर कोइराला प्यानलबाट उम्मेदवारी दिएका गगन थापाले अग्रता कायमै राख्नु भएको छ । दोस्रो स्थानमा प्रकाशमान सिंह प्यानलका विश्वप्रकाश शर्मा रहनु भएको छ
काठमाडौ ।नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना जारी छ । कांग्रेस पार्टी कार्यालय ललितपुरको सानेपामा जारी मत गणनामा पूर्णबहादुर खड्काले अग्रता कायमै राख्नु भएकोछ । यसअघि दोस्रो स्थानमा
काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसका नेता एवम रक्षामन्त्री डा. मिनेन्द्र रिजालले नयाँ नेतृत्वको कांग्रेसले अब विचारमा प्रस्ट भएर अघि बढ्नुपर्ने बताउनु भएको छ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा
काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको उपसभापतिको मतगणना सुरु भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापति पदमा भएको मतदानको गणना केन्द्रिय पार्टी कार्यालय सानेपामा सुरु भएको हो ।
काठमाडौं, मंसिर २९ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बुधबार उपसभापति पदको मतगणना हुने भएको छ । कांग्रेस केन्द्रीय पार्टी कार्यालय सानेपामा अपराह्न ४ बजेदेखि मतगणना सुरु हुने निर्वाचन