Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


कर्मचारी र राजनीतिक नेतृत्वबीच शंकाको खाँडल झन् बढ्दो

खिलनाथ ताजपुरीया काठमाडौं, भदौ १८ । सरकारबाट हटनासाथ हरेक प्रधानमन्त्री र मन्त्रीले कर्मचारीबाट असहयोग हुने गरेको गुनासो गर्ने गरेका छन् । यसपटक सरकार बनेको दुई महिना हुन लाग्दा पनि मन्त्री

कर्मचारीको आन्दोलन स्थगित गर्न नागरिक उड्डयन प्राधिकरणको आग्रह

प्राधिकरण विभाजन विधेयक संसदीय समितिमा रहेकाले त्यहाँ छलफल गरेर अघि बढ्न सकिने भन्दै प्राधिकरण व्यवस्थापनले आन्दोलन स्थगित गर्न आग्रह गरेको हो ।

माओवादी नेताद्वारा कार्यकक्षमै प्रवेश गरेर कर्मचारीमाथि दुर्व्यवहार, कामकाज ठप्प

उद्यम विकास शाखाका फोकल पर्सन पंकज कुमार झाले कार्यकक्षमा बसेर काम गरिरहेको बेला आफूलाई एक्कासी तानेर बाहिर निकालिएको गुनासो गर्नुभयो । त्यसक्रममा आफूले लगाएको सर्ट समेत च्यात्तिएको उहाँले गुनासो गर्नुभयो

कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, साउन २५ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले निजामती कर्मचारी, सुरक्षाकर्मी र शिक्षकको नयाँ तलबमान स्वीकृतका साथै मन्त्रालयका सचिवहरुको सरुवा गर्ने निर्णय गरेको छ । बालुवाटारमा भएको बैठकले साउन १

कर्मचारीले पाउने १० दिने भ्रमण बिदा भदौं देखि लागू हुने, ससुराली माइती नजिक भ्रमण जान नपाइने

काठमाडौं । सरकारी कर्मचारीले पाउने भनिएको १० दिने छुट्टी भदौदेखि कार्यान्वयनमा आउने भएको छ । तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चालु आर्थिक २०७८/७९ को बजेट प्रस्तुत गर्दा घोषणा गरेको १० दिने

सहकारीका कर्मचारी खोप दिने व्यवस्था गर्ने गृहमन्त्रीको भनाइ

महासंघका अध्यक्ष मिनराज कँडेलले सहकारीका कर्मचारीले खोप नपाएका कारण जोखिम मोलेर सेवा दिनु परेको विषयलाई प्राथमिकता दिनुपर्ने विषयमा ध्यानआकर्षण गराउनुभएको थियो ।

वीपी प्रतिष्ठानका चिकित्सकलाई आवास छाड्न धम्की, ३ सय ५० चिकित्सकले काम छाडे

चिकित्सकहरूले शान्ति सुरक्षा नभएको भन्दै शान्ति सुरक्षाको माग गरेका छन् । आन्दोलनमा उत्रिएका चिकित्सकहरूले आकस्मिक बाहेकका सबै काम बहिस्कार गरेका छन् ।

कार्यदलको टोली धरानमा, वीपी प्रतिष्ठानमा छानबिन सुरु

टोलीले प्रतिष्ठानमा भएको अनियमिता, प्रतिष्ठानका पदाधिकारीको कार्यशैलीको विषयमा पनि छानबिन गर्ने संयोजक अर्यालले बताउनुभयो । प्रतिष्ठानमा भएको सबै अनुसन्धान र छनबिन सकेर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने उहाँले बताउनुभयो ।

साउन १ देखि वीपी प्रतिष्ठानमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चिकित्सक र कर्मचारीको चेतावनी

प्रतिष्ठानमा भइरहेको अनियमितताविरुद्ध एक महिनादेखि आन्दोलनरत उनीहरूले बुधबार विज्ञप्ति जारी गर्दै साउन १ देखि बिहान ८ देखि १० बजे सम्म आकस्मिक बाहेकका सबै काममा आफूहरू संलग्न नहुने जनाएका हुन् ।

आफूभन्दा जेठी सरकारी कर्मचारीसँग सम्बन्ध, विवादपछि हत्या

अभियुक्तलाई सोमबार नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिनुभयो । बयानमा अभियुक्त बानियाँले घाँटी थिचेर मारेको स्वीकारेको प्रहरी प्रमुख श्रेष्ठले बताउनुभयो