Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


वीपीमा गञ्जागोल : कर्मचारी र विद्यार्थी १६ दिनदेखि आन्दोलनमा, पदाधिकारीका कार्यकक्षमा ताला

अनियमितताको विषयमा कुरा उठाउँदा स्पष्टिकरण सोधिएपछि कर्मचारी र विद्यार्थीले आन्दोलन सुरु गरेका हुन् । ११ बुँदे माग राखेर आन्दोलन सुरु गरेका उनीहरूको माग सम्बोधन नभएपछि दुई दिनदेखि विद्यार्थी र कर्मचारीले

वीपी प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीहरु रिले अनशनमा

सुनसरी, असार १४ । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारको माग राखेर १४ दिनदेखि आन्दोलन गर्दै आएका यहाँका चिकित्सक तथा कर्मचारीहरुले रिले अनशन सुरु गरेका छन् । प्रतिष्ठानमा

भ्रष्टाचारविरुद्ध आन्दोलित वीपीका चिकित्सकद्वारा सडक मर्मत

वीपी प्रतिष्ठानका पदाधिकारीहरू प्रतिष्ठान सुधार गर्न भन्दा पनि आर्थिक अनियमितताका घटनामा मुछिएर प्रतिष्ठानलाई धरासायी बनाएको चिकित्सक र कर्मचारीहरू नौ दिनदेखि आन्दोलनमा उत्रिएका हुन् ।

वीपी प्रतिष्ठानमा भएको भ्रष्टाचारको उच्चस्तरीय छानबिन गर्न माग

प्रतिष्ठानमा औषधि, उपकरण खरिद, इन्टरनेट, विद्युत आपुर्ति लगायतका शिर्षकमा प्रतिष्ठानका पदाधिकारीहरूले व्यापक भ्रष्टाचार गरेको भन्दै आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीहरूले प्रधानमन्त्री समक्ष छानविनको माग गरेका छन् ।

प्रदेश १ ले कर्मचारीलाई खाजा खर्च दिने

उहाँले भन्नुभयो, ‘कर्मचारीको प्रोत्साहन बढाउनका लागि २०७८ साउन १ गतेदेखि लागू हुने गरी प्रदेश सरकारले कार्यालयमा हाजिर भएको दिनको आधारमा १ सय रुपैयाँ खाजा खर्च दिइने छ ।’

कर्मचारीको तलब बढ्यो

उहाँले कोभिड–१९ को असरका कारण अपेक्षित रूपमा कर्मचारीको तलब बढाउन नसकिएको बताउनुभयो ।

सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा

शनिबार आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्रीले यस्तो घोषणा गरेका हुन् ।

संसदका पदाधिकारी, सांसद र कर्मचारीलाई कोभिसिल्डको दोस्रो डोज लगाइँदै

प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सदस्यहरूलाई अन्तर्राट्रिय सम्मेलन केन्द्रमा खोप लगाइने छ । पहिलो डोज कोभिसिल्ड लगाएका सर्वसाधारणलाई दोश्रो डोज कहिलेदेखि लगाउने भन्नेबारे अहिलेसम्म अन्योल कायमै छ ।

विशेष अधिवेशनका लागि सांसदहरूको पीसीआर परीक्षण गरिँदै

परीक्षणका लागि स्वाब संकलन संसद भवनको ल्होत्से हलमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म गरिने संसद सचिवाललयले जनाएको छ ।

निषेधाज्ञा थप कडाइ गर्ने सीसीएमसीको निर्णय, एक चौथाइ कर्मचारीले कार्यालय सञ्चालन गर्नुपर्ने

उद्योगहरु सञ्चालन गर्ने भए मजदुर, कर्मचारीलाई उद्योग परिसरभित्र नै रहनेगरी सञ्चालन गर्न निर्देशन पनि दिएको छ । बैठकले निजी अस्पतालहरूलाई कोभिड अस्पतालको रूपमा प्रयोग गर्न तयारी थाल्ने निर्णय पनि गरेको