Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


कैलालीमा करेन्ट लागेर युवकको मृत्यु

कैलाली । कैलालीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–३ स्थित लाली गुराँस होटलमा कार्यरत २२ वर्षीय महेश भारतीको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी

झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई किशोरको मृत्यु

काठमाडौं । जनकपुरमा लक्ष्मीपूजाका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर दुई किशोरको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२२ बसबिट्टीका १९ वर्षीया अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका–९ निवासी १४ वर्षीय

धनुषामा करेन्ट लागेर दाजु-भाइको मृत्यु

काठमाडौं । करेन्ट लागेर धनुषाको जनकपुरधाममा दाजु–भाइको मृत्यु भएको छ । आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–२३ का ६० वर्षीय दिनेश चौधरी र

पानी तान्ने मोटरबाट करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा शुक्रबार करेन्ट लागेर एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा छिन्नमस्ता–४ ललापटी बस्ने ५० वर्षका नारायण यादव रहेको प्रहरी नायब उपरीक्षक माधव काफ्लेले

पाल्पा र गुल्मीमा करेन्ट लागेर २ जनाको मृत्यु

काठमाडौं । पाल्पा र गुल्मीमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका– ३ घर भइ तानसेन नगरपालिका–१ गैरागाउँ बस्दै आएका ३४ वर्षीय महेश राईको करेन्ट लागेर

बारामा करेन्ट लागेर एक किसानको मृत्यु

शनिबार विहान छिमेकीको खेतबाट आफ्नोमा सिँचाइ गर्न मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर महागढीमाई नगरपालिका–८ बस्ने ३५ वर्षीय सुरेन्द्रप्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाङमा करेन्ट लागेर दुईको मृत्यु

काठमाडौं । दाङमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । राप्ती गाउँपालिका–२ बाहुनेपाटीका २८ वर्षीय बासु गाहामगर र उनकी २५ वर्षीया श्रीमती हिमा गाहामगरको करेन्ट लागेर मृत्यु भएको हो

पर्वतमा करेन्ट लागेर एक युवाको मृत्यु

पर्वत । पर्वतको पैंयु गाउँपालिका वडा नम्बर ६ भोर्लेमा करेन्ट लागेर एक जना युवाको मृत्यु भएको छ । स्थानीय काहुँगाउँका ३० वर्षीय केशवबहादुर थापा मगरको आइतबार बिहान साँढे ९ बजे

करेन्ट लागेर जनप्रतिनिधिकाे मृत्यु

घरमा टाँगिएको फलामको तारमा कपडा सुकाउँदा करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।

करेन्ट लागेर घाइते भएका शाहको हेलिकप्टरबाट उद्धार

नेपाल टेलिकम फोर जी सेवा विस्तारका क्रममा बिहान १० बजे बझाङ चिरवित्थड गाउँपालिका धरान बजारमा करेन्ट लागेर शाह गम्भीर घाइते भएका थिए । उनलाई बझाङबाट स्कारपियोमा खोडपे पुर्‍याइएको थियो ।