Logo १४ कार्तिक २०८३, शनिबार | Sat, Oct 31, 2026


राजसंस्था पाखा लगाएपछि देश अभिभावकविहीन बन्यो– कमल थापा

अहिलेको प्रजातन्त्रमा सीमित दलका सीमित नेताहरूको समूहले सम्पूर्ण राज्य शक्तिमाथि कब्जा जमाएर सर्वसत्तावादी शैलीमा ब्रह्मलुट गरिरहेको थापाको आरोप छ ।

राप्रपा अब कहिल्यै फुट्दैन : कमल थापा

काठमाडौं, भदौ २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले पार्टीलाई कहिल्यै नफुटाउने प्रतिज्ञा गर्नुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले आज आयोजना गरेको कार्यक्रममा बोल्दै

संविधान र व्यवस्थाको औचित्यमाथि प्रश्न उठ्यो, अब बाटो परिवर्तन गरौं– कमल थापा

पार्टीको स्थानीय तह निर्वाचन परिचालन समितिले नगर अध्यक्षहरूसँग भएको भर्चुअल बैठकमा अध्यक्ष थापाले पात्र परिवर्तन गरेर प्रवृत्ति सुधार नहुने भएकोले व्यक्ति नभइ व्यवस्था, नेता नभइ नीति र चालक नभइ बाटो

अफगानिस्तानमा राष्ट्रपति घानी देशबाट भाग्दा कमल थापाले किन सम्झे पूर्वराजा ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अफगानिस्तानका राष्ट्रपति देश छोडेर भागेको घटना देख्दा पूर्वराजा ज्ञानेन्द्र शाहलाई सम्झनुभएको छ । थापाले तालिवानी विद्रोहीले सत्ता कब्जा गर्न लाग्दा अफगानिस्तानका राष्ट्रपति

कमल थापाको ‘एक पटकको सैनिक जीवनभरको सैनिक’ पुस्तक सार्वजनिक

काठमाडौं, साउन २८ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले लेख्नुभएको“एक पटकको सैनिक जीवनभरको सैनिक” नामक पुस्तक सार्वजनिक भएको छ । अध्यक्ष थापाले आफ्नो जीवनयात्राको आदर्श र प्रेरणादायी

प्रणालीनै परिवर्तन भए मात्रै देशको विकास हुन्छ : कमल थापा

चितवन, साउन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले पात्र फेरिएर नभई प्रणालीनै परिवर्तन भए मात्रै देशको विकास हुने बताउनु भएको छ । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग कुराकानी गर्दै

कमल थापा र विप्लवबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवबीच आज भेटवार्ता भएको छ । थापालाई भेट्न विप्लव आज बिहान

नयाँ सरकारबाट जनतामा आशा र भरोसा छैन् : कमल थापा

हेटौंडा, साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धनबाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको बताउनुभएको छ । शान्ति, स्थिरता र समृद्धिले जनताको आशा विपरित

कमल थापालाई एकाबिहानै फुरेको लघुकथा-“को जित्यो, को हार्‍यो”

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई एकाबिहानै कथा फुरेको छ । समाजिक सञ्जालमामार्फत थापाले ‘को जित्यो को हार्यो’ भन्दै आफुलाई लघुकथा फुरेको बताउनु भएको छ । सर्वोच्चले संसद पुन:

सर्वोच्चको फैसलाप्रति कमल थापाको टिप्पणी, ‘सर्वोच्च अदालतमा आज गोरु ब्यायो’

सर्वोच्चको फैसलापछि प्रतिक्रिया दिँदै थापाले राजनीतिक फैसला भन्दै कार्यान्वयनमा जटिलता आउने उल्लेख गर्नुभएको छ ।