Logo ९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026


कपिलवस्तुको भारतसँग जोडिएको सीमा दुई दिनका लागि बन्द

नाका बन्द हुँदा पनि टाढाबाट नियमित रूपमा नेपाल आउने यात्रु भित्रिन सक्नेछन् भने निर्वाचन अवधिमा आपतकालीन मेडिकलका लागि जानुपरे भारतीय प्रहरीसँगको समन्वयमा जान सकिने उहाँले जानकारी दिनुभयो ।

मोटरसाइकल र स्कुटर ठोकिँदा एक जनाको मृत्यु

कपिलवस्तु, फागुन १ । सवारी दुर्घटना हुँदा कपिलवस्तुमा एक जनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नं ३ बबनीमा सवारी दुर्घटनामा परि बाणगंगा ८ का नमु पौडेलको मृत्यु भएको

कपिलवस्तुमा ट्याक्टर पल्टिँदा दुईको घटनास्थलमै मृत्यु, चार घाइते

कपिलवस्तु । कपिल्वस्तुको बुद्धभूमि नगरपालिका–३ रनगाईमा ट्याक्टर पल्टिँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । बालुवा लोड गर्न हिँडेको ट्याक्टर आज बिहान सडकबाट झण्डै

नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन सकिँदैन : अध्यक्ष ओली

कपिलवस्तुको बहादुरगञ्जमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशमा खेती बाँझा राखेर भारतलाई पानी नदिने बताउनुभयो ।

कपिलवस्तुमा खेल महोत्सव सुरु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा खेल महोत्सव सुरु भएको छ । ‘समृद्ध नगर सुखी नगर बासी’ भन्ने मूल नारा सहित खेल महोत्सव आयोजना गरिएको हो । खेलको उद्घाटन गर्दै

कपिलवस्तुमा स्करपियो जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–१० कटुवामा मंगलबार बेलुकी स्करपियो जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । तौलिहवाबाट जितपुरतर्फ जाँदै गरेको बा १ च ३९६१ नम्बरको स्करपियो जीपले सोही ठाउँका ६० वर्षीय

कपिलवस्तुमा हैजाका कारण थप एक बालिकाको मृत्यु

कपिलवस्तु, मंसिर १२ । कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा हैजाका कारण आइतबार थप एक बालिकाको मृत्यु भएको छ । बुद्धभुमी नगरपालिका– ६ महुवाकी १३ वर्षिया श्रृजना यादवको मृत्यु भएको हो । कपिलवस्तुमा

पूर्ण रुपमा नियन्त्रणमा आएन हैजा

कपिलवस्तु । कपिलवस्तुको ६ स्थानीय तहमा फैलिएको हैजा अझै पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । हैजा फैलिएको एक महिना बढी भैसक्दा पनि शिवराज अस्पतालमा मात्र दैनिक ५ देखि १०

कपिलवस्तुमा फैलिएको झाडापखाला पूर्णरुपमा नियन्त्रणमा आएन

कपिलवस्तुमा फैलिएको झाडापखाला र हैजा अझै पूर्ण नियन्त्रणमा आउन सकेन, साझा योजना बनाउँदै पालिकाहरुकपिलवस्तु, कात्तिक ९ । कपिलवस्तुमा देखिएको हैजा र झाडापखालाको प्रकोप नियन्त्रण गर्न जिल्लाका सबै पालिकाहरुले सहकार्य गर्नु

कपिलवस्तुमा रोकिएन हैजाको प्रकोप : नियन्त्रणमा आएको भन्दै मन्त्रालयको झुट विज्ञप्ति

सरकारको आलोचना हुने भयले विज्ञप्ति निकाल्ने मन्त्रालयले अस्पतालमा चिकित्सकको व्यवस्था गरिदिए प्रकोप नियन्त्रणमा आउथ्यो कि ?