Logo ४ कार्तिक २०८२, मंगलबार | Tue Oct 21 2025


नेपाल भारत ‘ए’सँग ९ विकेटले पराजित

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत ‘ए’ सँग पराजित भएको छ । श्रीलंकाको आर प्रेमदासा रंगशालामा सोमबार भएको खेलमा नेपाललाई ९ विकेटले हराउँदै भारत सेमिफाइनलमा प्रवेश