Logo २० भाद्र २०८३, शनिबार | Sat Sep 5 2026


जसपाभित्र प्रस्ट दुई धारः एउटा ओलीलाई टिकाउने, अर्को जसरी पनि हटाउने

जस्तोसुकै मूल्य चुकाएर भए पनि ओलीको कुर्सी जोगाउन पछि नहट्ने मनसायमा जसपाभित्रको एक घटक पुगेको छ । उनीहरूको बुझाइमा कांग्रेस सभापति शेरबहादुर देउवा अहिले प्रधानमन्त्रीमा ओलीको विकल्प बन्न तयार छैनन्

नेपाल-खनाल समुहको राष्ट्रिय भेला आजबाट, ओलीले दिए कारवाहीको चेतावनी

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समुहले आजदेखि राष्ट्रिय भेला आयोजना गरेको छ । एमालेको असन्तुष्ट समुहले तल्लो तहसम्मै समानान्तर कमिटी गठनको प्रक्रिया शुरु गरी

वामपन्थी सरकारको निरन्तरताका लागि दाहालसँग छलफल गर्न प्रधानमन्त्रीलाई गौतमको आग्रह

काठमाडौं, चैत ३ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले वामपन्थी सरकारको निरन्तरताका लागि पहल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । मंगलबार एमाले एकता

राष्ट्रपतिले अपरान्ह ४ बजेका लागि बोलाइन् सर्वदलीय बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । आज दिउँसो ४ बजेका लागि बोलाइएको बैठकमा पुर्व प्रधानमन्त्री र संसदमा प्रतिनिधित्व गर्ने दलका मुख्य नेतालाई आमन्त्रण गरिएको राष्ट्रपतिका

एमालेले गरायो नया नाम दर्ता

काठमाडौं, चैत २ । निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गराएकी सन्ध्या तिवारी समूहले पार्टीको नाम फेरेर जनताको जनवाद पार्टी राखेको छ । सो पार्टी निर्वाचन आयोगमा नाम दर्ता पनि गरिएको

ओलीले एमालेका केन्द्रीय सदस्यहरुलाई चियापानका लागि बालुवाटार डाके

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोली चैत ३ गते केन्द्रीय सदस्यहरुका लागि चियापान कार्यक्रम आयोजना गर्नु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भोली बिहान ११

माओवादी केन्द्रको बैठक जारी, एमालेमा गएकाहरुलाई कारवाही गर्ने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाडाँमा जारी छ । पार्टी परित्याग गरेर एमालेमा गएका नेतालाई कारबाही गर्नेबारे छलफल गर्न बैठक बसिरहेको हो । माओवादी केन्द्रका २३ जना

पार्टी परित्याग गरेर एमालेमा गएकाहरुलाई कारवाही गर्ने माओवादी केन्द्रको तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । हिजो नेपाली कांग्रेस तथा जसपासँग सत्ता सहकार्य गर्ने विषयमा भएको छलफल सकारात्मक दिशामा अघि बढेपछि पार्टी अध्यक्ष पुष्पकमल

ओलीको कदमपछि नेपाल पक्षले बोलायो स्थायी समितिको आकस्मिक बैठक

ओलीले शुक्रबार बालुवाटारमा भएको आफूपक्षीय केन्द्रीय कमिटीको बैठकबाट महासचिवबाहेकका पदाधिकारीहरू हटाउने निर्णय गरेको थियो ।

मंसिरमा एमालेको महाधिवेशन गर्ने निर्णय, रामबहादुर थापा बाग्मती प्रदेश इन्चार्ज

काठमाडौं, फागुन २८ । नेकपा (एमाले) को महाधिवेशन आगामी मंसिरमा गर्ने निर्णय भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षिय नेताहरूसँग शुक्रबार बालुवाटारमा छलफल गरेर महाधिवेशनको मिति तय गर्नुभएको